ओली -विद्या गठबन्धनलाई परास्त गरी सत्ताच्युत गर्नु राष्ट्रिय आवस्यकता
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सत्ता स्वार्थमा निर्लिप्त ओली -विद्या गठबन्धनलाई परास्त गरी सत्ताच्युत गर्नु आजको राष्ट्रिय आवस्यकता भएको जनाएका छन् । प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा मध्यरातमा लोकतन्त्र र संविधानमाथि हमला भएको...
राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी पाँच दल सर्वोच्च अदालत जाने
काठमाडौं । संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी पाँच दल सर्वोच्च अदालत जाने भएका छन् ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपति समक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद र...
नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट हुन आह्वान गर्नुभएको छ । उहाँले आज वक्तव्यमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र र...
संसद विघटनविरुद्ध पाँच राजनीतिक दलले प्रतिवाद गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको संसद विघटनविरुद्ध पाँच राजनीतिक दलका नेताहरुले राजनीतिक तथा कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेकाे छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन नसक्ने टिप्पणी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशनमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई देशले कसैको सनक र अंहकारको मूल्य चुकाउन नसक्ने टिप्पणी गरेका...
प्रतिनिधि सभा विघटनपछि विकसित घटनाक्रमबारे सभामुख सापकोटा परामर्शमा
काठमाडौं । प्रतिनिधि सभा विघटन पछि विकसित घटनाक्रमबारे सभामुख अग्निप्रसाद सापकोटाले कानुनविद र दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन्।
सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार आफ्नो धारणा सार्वजनिक गर्नुअघि सभामुख सापकोटाले परामर्श थालेका हुन्।
राष्ट्रपति विद्यादेवी...
विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक सुरु
काठमाडौं । मध्ययरातमा संसद् विघटन गरिएसँगै उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक सुरु भएको छ।
संसद भवनको ल्होत्से हलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र...
यो चुनाव हैन गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच : डा. भट्टराई
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारको सिफारिसमा मध्यावधी चुनाव घोषणा गर्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको जनाएका छन्।
शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले शनिबार बिहान...
कांग्रेसले संसद विघटन विरुद्ध प्रतिरोध गर्ने
काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलको गठबन्धन बनाएर संसद विघटन विरुद्ध प्रतिरोध गर्ने निर्णय गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा संसद विघटन गर्ने निर्णय भएको कांग्रेसले ठहर गरेको छ।
पार्टी सभापति शेरबहादुर...
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कातिक २६ गते र मङ्सिर ३ गते दोस्रो चरणका...
कठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी कातिक २६ गते पहिलो चरण र मङ्सिर ३ गते दोस्रो चरणका निर्वचनको घोषणा गर्नु भएको छ ।
यस अघि मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचनको...























