राष्ट्रपतिद्वारा ओली र देउवाले प्रधानमन्त्रीमा गरेको दाबी अस्विकृत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ को ५ अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा गरेको दाबी अस्विकृत गरेकी छिन् । उनले ओली र देउवा दुवैको दाबी नपुगेको...
राष्ट्रपति भण्डारीले संविधान च्यात्ने काम गरेको पूर्वमन्त्री रमेश लेखककाे गम्भीर आरोप
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान च्यात्ने काम गरेको गम्भीर आरोप लगाएका छन् ।
संविधानको धारा ७६ को ५ अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा...
वेपत्ता याेद्दाहरुकाे सपना पुरा गर्नेछौं : विप्लव
काठमाडाैं/आज नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव वेपत्ता योद्दा दिवसको अवसर पारेर एक प्रतिबद्धता वक्तव्य सार्वजनिक गर्नु भएको छ । उक्त वक्तव्यमा महासचिव विप्लव सहिद तथा वेपत्ताहरुको सपना पुरा गर्न आफ्नो पार्टी,नेता र कार्यकर्ता प्रति...
सात मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीलाई
काठमाडौं । राष्ट्पति विद्यादेवी भण्डारीले सात मन्त्रालयको थप कार्यभार अर्काे व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नेगरी तोकेकी छिन् ।
सर्वाेच्च अदालतले बिहीबार रिट निवेदनको अन्तिम टु्ङ्गो नलागेसम्म गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा...
शीतलनिवासबाट प्रधानमन्त्रीको दाबी गरेर फर्किए देउवा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेबमोजिम संविधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका छन्।
विपक्षी गठबन्धनका १ सय ४९ सांसदको हस्ताक्षरसहित देउवाले प्रधानमन्त्रीमा दाबी गरेका हुन्। सिंहदरबारमा नेकपा...
राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान
काठमाडौं/प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दलहरूको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न आह्वान गरेका छन्। सरकारीनिवास बालुवाटारमा समसामयिक राजनीतिक विषयमा विशेष पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले यस्तो जनाएका हुन्।
प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकार...
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठकले वैकल्पिक सरकारका विषय कुनै निर्णय लिन सकेन।
साे बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत उपस्थिति...
चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने
सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाका विशेष पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोभिड –१९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव...
जसपाकाे बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिकोे बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जसपाको कार्यकारिणी समितिको बैठक यहि जेठ ८ र ९ गतेका लागि बोलाइएको थियो ।
शुक्रबार दिउँसो जसपाका अध्यक्ष महन्थ...
प्रधानमंत्री ओलीले ईश्वरकै नाममा शपथ खाएको भए के चमत्कार हुन्थ्यो? (भिडियाे सहित)
https://www.youtube.com/watch?v=O0CfbUktsJU





















