‘राष्ट्रपतिमाथि महाअभियोग लगाऔँ, नयाँ सरकार बनाऔं’
काठमाडाैं । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखंलाबद्ध रूपमा प्रहार भएको जिकिर गर्दै विवेकशील साझा पार्टीले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
पार्टी प्रवक्ता शरदराज पाठकले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको रक्षा...
नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न आज पार्टीका केन्द्रीय पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक बोलाएको छ। बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहान बस्दैछ।
बैठकमा राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको...
राष्ट्रपति भण्डारीलाई महाभियोग लगाएर बिदा गर्न आह्वान
काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर बिदा गर्न आह्वान गरेका छन् ।
प्रधानमन्त्रीले पहिला राजीनामा दिएपछि मात्र राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने संविधानको व्यवस्थाबारे...
प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नलिने
हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत नलिने भएका छन् । राष्ट्रपतिसमक्ष संविधानको धारा ७६ उपधारा ५ को प्रक्रिया सुरु गर्न उनले आग्रहसमेत गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा ओली...
उपनिर्वाचनमा बादलको हार पश्चात् ओली-नेपाल विवाद
काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल पराजित भएका छन् । उनलाई एमालेकै माधव नेपाल समूहका खिमलाल देवकोटाले पराजित गरेका हुन् ।
बादललाई मत दिन प्रधानमन्त्री केपी ओलीले निर्वाचन आचारसंहिता...
राष्ट्रपति भण्डारीविरुद्ध महाभियोग लगाउने तयारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने तयारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षधरले महाभियोगको तयारी गरेका हुन् । यसबारे...
निर्देशन विपरीत आधिकारीक उम्मेदवारविरुद्ध मतदान गरेकोमा भर्त्सना
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठकले आज बागमती प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीको निर्देशन विपरीत पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने र पार्टी निर्णयको अवज्ञा गर्ने प्रवृत्तिलाई गम्भीरताका...
उपनिर्वाचनमा डा. खिमलाल देवकोटा ५०८८ मतले विजयी
हेटाैडा । राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा ५०८८ मतले विजयी हुनु भएको छ ।
उहाँको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मत प्राप्त गर्नु भएको छ ।
शेयर बजार सामान्य अंकले बढ्याे
काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसुचक ६.३७ अंकले बढेर २७ सय ८७ दशमलव १८ विन्दुमा पुगेको छ । त्यस्तै, ९ अर्ब ३० करोड...
देउवाले बुझाए प्रधानमन्त्रीलाई १५ बुँदे ध्यानाकर्षण पत्र
काठमाडौं/प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली...























