माओवादी केन्द्र कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार

काठमाडौं/नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ।तौलिहवा–जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि  गएराति करीब ११ बजेतिर अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। पाण्डेको पेट र कम्मरको बायाँ...

उपनिर्वाचनको मतदान शुरु

काठमाडौं । राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान शुरु भएको छ। बागमती प्रदेशस्तरीय उपनिर्वाचन अन्तर्गत मतदान सुरु भएको हो। राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि एमालेका तर्फबाट रामबहादुर थापा ‘बादल’, संयुक्त प्यालनबाट खिमलाल देवकोटा...

प्रधानमन्त्रीले स्थायी कमिटीको आकस्मिक बैठक बोलायाे

काठमाडौं । नेकपा (एमाले) ले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो २ बजे बस्नेगरि बैठक बोलाएको एक नेताले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनकाअनुसार आजको...

आजै नतिजा आउने गरी वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुँदै

काठमाडौं । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ। उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका...

आचारसंहिता विपरित भोट मागेपछि निर्वाचन आयोग असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले आचारसंहिता विपरित राष्ट्रियसभा उप-निर्वाचनका आफ्ना उम्मेदवारलाई भोट मागेपछि निर्वाचन आयोगले असन्तुष्टि जनाएको छ। प्रधानमन्त्रीको वक्तव्य आएको केही समयपछि प्रेस विज्ञप्ति जारी गर्दै आयोगले केही व्यक्तिहरुले...

गण्डकी प्रदेशमा पुरानै मन्त्रीलाई निरन्तरता दिदै मन्त्रीपरिषद विस्तार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिदै मन्त्रीपरिषद विस्तार गर्नुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङ, विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुनलाई बुधबार पद तथा गोपनीयताको सपथन गराउनुभएको...

एमसीसीका लागि २ लाख रुख काट्ने र १८७ घरहरु विस्थापन गर्ने तयारी

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी)बाट प्राप्त हुने अनुदान र नेपाल सरकारको लगानीबाट कार्यान्वयन गरिने विद्युत् प्रसारण आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन...

पूर्वउपकुलपतिको विज्ञप्ति- सरकार असफल प्रमाणित

काठमाडौं। जनतालाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनका लागि सरकारलाई गम्भीर हुन पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन्। मंगलबार एउटा संयुक्त विज्ञप्ति जारी गर्दै पूर्वउपकुलपतिहरूले कोरोनाबाट बच्ने साधन खोप नै भएको उल्लेख गर्दै यसप्रति गम्भीर हुन सरकारलाई...

उप-निर्वाचनमा कसलाई मत दिने भन्नेबारेमा विवेकशील अझैं आन्तरिक छलफलमै

काठमाडौं । राष्ट्रिय सभाको बिहीबार हुने उप-निर्वाचनमा कसलाई मत दिने भन्नेबारेमा विवेकशील साझा पार्टी अझैं आन्तरिक छलफलमै छ । बागमती प्रदेशसभामा विवेकशील साझाका ३ जना सदस्य रहेका छन् । कूल १ सय ४४ मतभार रहेको...

विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज (बुधबार) पनि बस्दै छ। यसअघि मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको कार्यदलको बैठकले एकताका लागि भन्दै आचारसंहिता निर्माण गरेको थियो। आजको बैठक साँझ ...

RECENT POSTS

HOT NEWS