आज बस्दै कांग्रेसकाे संसदीय दल बैठक
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो साढे २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा विशेषगरी...
कार्यकारिणी समिति बैठक जेठ ८ र ९ गते बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक यही जेठ ८ र ९ गते बस्ने भएको छ। मंगलबार भएको अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको भेटवार्ता जारी संयुक्त विज्ञप्तीमा देशको वर्तमान परिस्थितिमा विभिन्न...
उपनिर्वाचनमा नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने
काठमाडौं । वागमती प्रदेशमा जेठ ६ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा यस अघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायतका कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
निर्वाचक मण्डलको...
निषेधाज्ञाको कोठाभाडा मिनाहा गर्न अनेरास्ववियुको माग
काठमाडौं/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले विद्यार्थीहलाई कोरोना बिरुद्धको खोप लगाउन र निषेधाज्ञा अवधिभरको कोठा भाडा मिनाहा गर्न सरकारसँग माग गरेको छ।
अनेरास्ववियुले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीको लागि राहत प्याकेजको समेत...
जसपा तत्काल सरकारमा सहभागि नहुने
काठमाडौं । जनता समाजवादी पार्टीले तत्काल सरकारमा सहभागि नहुने जनाएको छ ।जसपा सरकारमा सहभागि हुने र नहुने सम्बन्धमा व्यापक तर्क–विर्तक एवं अड्कलबाजीहरु भइरहेको बेला तत्काल सरकारमा सहभागि नहुने जसपाले जनाएको हो ।
सोमबार अध्यक्षद्वय महन्थ...
सबैले कोभिड १९ विरुद्धको खोप पाउनुपर्छ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप पाउनुपर्ने माग गरेका छन् ।
कांग्रेसको कोभिड-१९ अनुगमन समितिले गरेको प्रदेश २ स्तरीय अन्तरक्रियालाई भर्चुअल सम्बोधन गर्दै सभापति देउवाले हरेक नागरिकले खोप नपाउँदासम्म कांग्रेसले...
ओलीलाई खतराको घन्टी बज्यो !
राजदूत सिफारिसमा आपत्ति जनाउदै जसपाका महन्थ-उपेन्द्रको चेतावनी
काठमाडौँ / केपी ओलीको पद फेरि धरापमा पर्ने संकेत देखिएको छ । जसपाको बैशाखी ओलीलाई काम नलाग्ने सम्भावना बढेको छ । मन्त्रिपरिषद्ले गरेको राजदूत नियुक्तिको सिफारिसमा सत्ता साझेदार...
एमाले पार्टी एकताबद्ध बनाउन बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेकपा एमालेको पार्टी एकताबद्ध बनाउन गृहकार्यका लागि गठन गरिएको कार्यदलको बैठक दिउँसो ३ बजे बस्दैछ । बैठकमा आगामी दिनमा पार्टीलाई कसरी एकताबद्ध बनाउदै लैजाने भन्ने विषयमा छलफल केन्द्रीत रहने कार्यदलका संयोजक...
शिक्षामंत्रीले बीएन्डसीलाई कानुनविपरीत सम्बन्धन दिलाएको आरोप
काठमाडौं । शिक्षामंत्री कृष्ण गोपाल श्रेष्ठ बिबादमा तानिएका छन् । मंत्री श्रेष्ठको दबावमा काठमाडौं विश्वविद्यालय (केयू) ले झापास्थित बीएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरलाई कानुनविपरीत सम्बन्धन दिएको खुलासा भएको छ ।सम्बन्धनका लागि मनसायपत्र नै...
अक्सिजन अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड रोकथाम, नियन्त्रण र उपचार शसक्त बनाउन निर्देशन दिएलगत्तै मुख्य सचिव शंकरदास वैरागीले सातै प्रदेश प्रमुख सचिवमार्फत ‘कुनै पनि स्थानमा अक्सिजन अभाव हुन नदिन’ ‘सर्कुरल’ गरेका छन् ।
मुख्यसचिव...























