उपनिर्वाचनमा बादलको पराजय सुनिश्चित

काठमाडौ । हुन त नेकपा एमालेले राष्ट्रियसभा सदस्य रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न निर्देशन जारी गरेको छ। महासचिव ईश्वर पोखरेलले सोमबार बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा एमालेका उम्मेदवार ‘बादल’लाई मत हाल्न निर्देशन जारी गरेका...

प्रधानमन्त्रीविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको तथा मन्त्रिपरिषद् गठन गरेको भन्दै सर्वोच्च अदालतमा चारवटा निवेदन दर्ता भएको छ। प्रधानमन्त्रीले पुनः सपथ ग्रहण गर्नुपर्नेलगायत माग गर्दै हालिएको रिटमा आज (मंगलबार) सुनुवाइ...

कर्णालीका नवनियुक्त दुई मन्त्रीबाट पद तथा गोपनियताको सपथ ग्रहण

सुर्खेत/कर्णाली प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन्। नव नियुक्त आन्तरिक मामिला कानुन र युवा तथा खेलकुद मन्त्रीमा सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मालाई प्रदेश प्रमुख...

नेकपा एमालेको विवाद टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक अनिश्चित

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठक अनिश्चित बनेको छ। माधव पक्षका नेतृत्वकर्ता नेता  भीम रावलको आँखामा समस्या भएकाले बैठक अनिश्चित बनेको कार्यदलका एक सदस्यले जानकारी दिए।  उनले...

अपराधी पत्ता लगाउन नसकेपछि अझै ‘रहस्यमय’ बन्याे दासढुङ्गा दुर्घटना !

काठमाडौं । आजभन्दा ठिक २८ वर्ष अघि नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा जीप दुर्घटनामा मृत्यु भएको थियो । साे घटनालाई एमालेले ‘रहस्यमय’ भन्दै सत्यतथ्य पत्ता...

पार्टीको राजनीतिक संरचनालाई नयाँ ढंगले अघि बढाउने प्रचण्डकाे सोच

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा पार्टीको राजनीतिक एव‌ संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको जनाएका छन्। प्रचण्डले आफ्नो फेसबुक पेजमार्फत् पार्टीलाई पुनर्सरचना गर्ने संकेत गरेका हुन्।...

दासढुंगा हत्याकाण्डको छानविन गर्न माग : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले दासढुंगा हत्याकाण्डको छानविन गर्न माग गरेका छन्। २८ औं मदन आश्रितको स्मृतिमा श्रद्धाञ्जली व्यक्त गदै भट्टराईले निष्पक्ष छानवीनको माग गरेका हुन्। उनले मदन पत्नी...

वैशाख ३१ गते लिएको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन माग

काठमाडौं/जनता समावादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि (वैशाख ३१ गते) लिएको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन माग गरेका छन्। संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्रीमा...

नेवि संघद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध

काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गरेको छ। कोरोना महामारीको कहरले नागरिक आक्रान्त भइरहेको समयमा मूल्यवद्धिले झनै असर गर्ने भन्दै नेवि संघले यसको विरोध गरेको हो। ‘रोजगार, आय–आम्दानी र अवसर गुमेको...

अर्थ मन्त्रालयद्वारा कोभिड रोकथामका लागि ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार...

काठमाडौं ।कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय...

RECENT POSTS

HOT NEWS