सीसीएमसी बैठकमा स्वास्थ्य संकटकाल भन्दा कानून संरचना निर्माण गर्नुपर्नेमा जोड
काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना महामारीविरुद्ध जुध्न तत्काल स्वास्थ्य संकटकाल घोषणा गर्नेभन्दा कानूनी संरचनाहरु निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी आइतबारको बैठकमा महामारी नियन्त्रणका लागि स्वास्थ्य...
प्रधानमन्त्री ओली र नेपालबीच सिंहदरबारमा भेटवार्ता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता जारी छ।
दिउँसो साढे १ बजेदेखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच भेटवार्ता भइरहेको छ। पूर्व विवाद समाधानका लागि सकारात्मक...
सरकारद्वारा एघार देशका लागि राजदूत सिफारिस
काठमाडौंं । सरकारले ११ देशका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेको राजदूतहरुको सूची संसद सचिवालयमा सुनुवाइका लागि पुगेको स्रोतले जानकारी दिएको छ। सरकारले नयाँ सरकार गठन हुनुअगावै नयाँ राजदूतहरुको सूची सिफारिस...
काेराेना अस्पताल बनाउन कांग्रेसले दियो भवन
डोटी । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र उपचार गर्नका लागि ठाउँ अभाव भएपछि नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालयमा रहेको बिपी स्मृति भवनमा अस्थायी कोभिड अस्पताल बनाउन दिने निर्णय गरेको छ ।
जिल्लामा सक्रिय...
महामारीका कारण अनिश्चितकालका लागि राप्रपाको महाधिवेशन स्थगित
काठमाडौं । राप्रपाको महाधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । राप्रपाका अध्यक्षत्रय सहितको आज बसेको बैठकले कोभिड–१९ महामारी भयावह बन्दै गएको अवस्थालाई दृष्टिगत गर्दै जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको महाधिवेशन स्थगित गर्ने निर्णय...
जसपाको कार्यकारिणी समितिको बैठक शुरु
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षको कार्यकारिणी समितिको अनाैपचारिक बैठक बसेेेेेकाे छ।
बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा बसिरहेकाे बैठकमा नयाँ सरकार गठनको विषयलाई लिएर जसपा दुई धारमा...
पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदारलाई पत्नीशोक परेको छ । कोरोना संक्रमित गच्छदारकी श्रीमती निर्मलाको आज विहान मृत्यु भएको हो ।
शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती...
जसपाको संसदीय दलका नेतामा राजेन्द्र महतो चयन
काठमाडौंं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलका नेतामा राजेन्द्र महतो चयन हुनुभएको छ ।
बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए। ‘ २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको...
गृहमन्त्री ‘बादल’ले कोभिड-१९ काे आपतकालीन अवस्थामा सम्पूर्ण शक्ति लगाउन निर्देशन
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोभिड-१९ काे आपतकालीन अवस्थामा सम्पूर्ण शक्ति लगाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।
शुक्रबार गृहमन्त्रालयमा पदवहाली गर्दै उनले अक्सिजनको सहज आपूर्तिमा ध्यान दिन निर्देशन दिएका हुन्। निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन...
कोरोनाबाट मुक्त गर्न ध्यान केन्द्रीत गर्छौंः उपप्रधानमन्त्री
काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेलले अब जनतालाई कोरोनाबाट मुक्त गर्न सरकारले ध्यान केन्द्रित गर्ने जनाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री पदमा पुनः पदभार ग्रहण गर्दै उनले सरकारको सम्पूर्ण ध्यान अब कोरोना संक्रमितको...























