नयाँ मन्त्रिमण्डलमा पुरानै मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नयाँ मन्त्रिमण्डलमा यसअघिको मन्त्रिपरिषद्कै सदस्यहरु दोहोर्‍याएका छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन्। शुक्रबार राष्ट्रपति भवनमा सपथ लिने मन्त्रीहरुमा ईश्वर पोखरेल, रामबहादुर...

प्रचण्डले कोभिड १९ विरूध्दको दोस्रो मात्रा खोपको लगाए

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस (कोभिड(१९) विरूध्दको खोपको दोस्रो मात्रा लगाएका छन् । संसद भवन नयाँ बनेश्वरमा उनले उक्त खोपको दोस्रो मात्रा लगाएको दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आज पद तथा गाेपनियताकाे सपथ लिने

काठमाडौं  । प्रधानमन्त्री केपी  ओलीले आज पद तथा गाेपनियताकाे सपथ लिदै छन् ।  सपथ ग्रहणकाे समय तालिका दिउसाे २ :३० बजे राखिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ । नेपालकाे संविधान अनुसार दुइ वा धेरै दलकाे सरकार...

ओली नेपाली राजनीतिमा पुनः चतुर सावित : बाबुराम

काठमाडौं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि खुराफात र किनवेचमा पतन भएको आरोप लगाउँदै विकल्प खोज्नुपर्ने टिप्पणी गरेका छन् । उनले ओली नेपाली राजनीतिमा पुनः चतुर सावित भएको...

केपी ओली पुनः प्रधानमन्त्री नियुक्त

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको...

नेकपा एमालेलाई एकता कायम राख्न सुझाब

काठमाडौं/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेलाई एकता कायम राख्न सुझाब दिएका छन्। फुटको डिलबाट जोगिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई मेन्सन गर्दै अध्यक्ष थापाले सामाजिक सञ्जाल...

राष्ट्रपतिद्वारा इद पर्वका अवसरमा शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भावको चाडका रूपमा मनाइने इद पर्वले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन्। इस्लाम धर्मावलम्बीको महान्...

गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त

काठमाडौं । गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि केपी शर्मा ओली नै प्रधानमन्त्री नियुक्त भएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिनिधिसभाको तेस्रो ठूलो दल माओवादी केन्द्रले बिहीबार साँझसम्म संविधानको धारा ७६ ९२०...

जसपा ठाकुर र महतोकाे बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भक्तपुरको एक रिसोर्टमा पुग्नुभएको छ । बिहीबार दिउसो आफ्नो पक्षका सांसदलाई लिएर अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो भक्तपुरको एक रिसोर्टमा बैठक गरीरहेका...

देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता चलिरहेको छ । वार्ता अहिले देउवा निवास बूढानीलकण्ठमा चलिरहेको छ । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा आजै...

RECENT POSTS

HOT NEWS