अक्सिजन नपाएर अस्पतालमा कोरोना संक्रमितले ज्यान गुमाउनुपरेको घटनाको छानबिन गर्न माग
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व स्वास्थ्यमन्त्री दीपक बोहराले अक्सिजन नपाएर अस्पतालमा कोरोना संक्रमितले ज्यान गुमाउनुपरेको घटनाको छानबिन गर्न माग गरेका छन् ।
बिहीबार विज्ञप्ति जारी गर्दै नेता बोहराले समयमा अक्सिजन उपलब्ध...
सभापति देउवाले पदाधिकारी बैठक बोलाए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा सभापति देउवाले बिहीबार दिउँसो चार बजे पदाधिकारी बैठक बोलाएका छन् ।
पदाधिकारी बैठक बोलाउनुअघि देउवाले जनता समाजवादी पार्टी (जसपा) का...
जेठ १७ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत
निर्वाचन आयोगले आगामी जेठ १७ गते हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगको बुधबारको बैठकले उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ७९ तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख–उपप्रमुख...
कर्णाली प्रदेशमा तीन जना मन्त्री थपिए
सुर्खेत/कर्णाली प्रदेशमा तीन जना मन्त्री थपिएका छन् । नवनियुक्त मन्त्रीहरूमा आन्तरिक मामिला कानुन, युवा तथा खेलकुद मन्त्री विन्दमान बिष्ट, आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र उर्जा तथा जलस्रोत मन्त्रीमा सीता नेपाली रहेका...
जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो
गोरखा । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ । बुधबार केन्द्रिय सचिवालयको भर्चुअल बैठकले उनलाई तत्काल संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको हो । महासचिव मनोज भट्टले...
निशुल्क कोभिड–१९ सेवा केन्द्र सञ्चालन गरिने
काठमाडौंं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा १०० शय्याको निःशुल्क कोभिड–१९ सेवा केन्द्र स्थापना गरिने घोषणा गरेको छ । जिल्लाका समाजसेवी, बुद्धिजीवी, व्यवसायी र केही स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरी एक महिना भित्र...
राष्ट्रिय सरकार गठन गर्न पूर्व प्रधानमन्त्री भट्टराईकाे प्रस्ताव
काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले एक वर्षभित्र निर्वाचन गर्नेगरी राष्ट्रिय सरकार गठन गर्न प्रस्ताव गर्नुभएकाे छ ।
सामाजिक सञ्जाल ट्वीटरमा बुधवार बिहान ट्वीट गर्दै भट्टराईले...
कर्णाली प्रदेशका दुई मन्त्रीले राजीनामा दिए
सुर्खेत । कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन्।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा राजनीनामा दिएको मन्त्री केसीले जानकारी...
असल र निष्ठावान् नेता चौलागाईँलाई गुमायो : प्रम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले आज विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पण गर्दै निधनबाट...
कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहने नर्सहरूको राष्ट्रपतिद्वारा उच्च प्रशंसा
काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिनुभएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१ औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना...





















