एमाले नेता चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं/नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेता चौलगाईंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती...

सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला हाे : अध्यक्ष दाहाल

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने जनाउनु भएको छ । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले  प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश...

एमाले नेता पशुपति चौलागाईको निधन

काठमाडौं । एमाले नेता पशुपति चौलागाईको निधन भएको छ । चौलागाईको राजधानीको मनमोहन अस्पतालमा मंगलबार बेलुकी निधन भएको हो। उहाँको निधन कोरोना संक्रमणका कारण भएको अस्पताल स्रोतले जनाएको छ । पूर्वमन्त्री चौलागाई दोलखाबाट निर्वाचित प्रदेश सभा...

जसपाका सांसदहरु दुई खेमामा विभाजित

काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) का सांसदहरू दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समूहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार प्रतिनिधि सभामा पेस गर्नुभएको विश्वासको मतको विपक्षमा मतदान गरेका...

उपत्यकामा थप १५ दिन निषेधाज्ञाको समय थप गर्ने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाका थप १५ दिन निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको बैठकले सो निर्णय गरेको हो । निर्णयसँगै उपत्यकामा जेठ १३ गतसम्म...

सरकार कोभिड नियन्त्रणमा असफल : प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने जनाएका छन् । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश...

नेपालपक्षको ‘भर्चुअल’ स्थायी कमिटी बैठक जारी

काठमाडाैं । पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न नेकपा एमालेको माधवकुमार नेपालपक्षको स्थायी कमिटी बैठक बसिरहेको छ। बैठक जुममार्फत् 'भर्चुअल' भइरहेको एक नेताले  जनाए। उनका अनुसार बैठक साढे १२ बजेबाट सुरु भएको हो। बैठकमा नेपालपक्षका...

पूर्वप्रधानमन्त्री खनालले कोरोना जिते

काठमाडौं/कोरोना संक्रमण भई यस नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज डिस्चार्ज हुने भएका छन्। वैशाख १८ गते शनिबार नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरू गरिएको...

देउवा निवास बुढानीलकण्ठमा कांग्रेसकाे पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्। बैठक आज (मंगलबार) दिउँसो ३ बजे  देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार...

प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको छ । यही...

RECENT POSTS

HOT NEWS