महालक्ष्मी नगरपालिकाका मेयरमा कोरोना
ललितपुर - ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले जनाए ।
उनले भने, “म हाल किष्ट मेडिकल...
प्रचण्डले स्व. बोगटीप्रति श्रद्धान्जली अर्पण
काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना पूर्वसहकर्मी पोष्टबहादुर बोगटीप्रति श्रद्धान्जली अर्पण गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तस्बिरमा माल्यार्पण गरेर उनले सम्झिएका हुन्। पूर्व माओवादी नेतासमेत रहेका बोगटीको २०७१ भदौ ३० गते हृदयाघातबाट निधन...
सर्वोच्चले जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न अन्तरिम आदेश
काठमाडौं - सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्न दिने सरकारको निर्णय हाललाई रोक्न आदेश दिएको छ । आज सर्वोच्च अदालतले कित्ताकाट खोल्ने भुमि व्यवस्थापन मन्त्रालयको निर्णय कार्यान्वन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो...
राष्ट्रियता खतरामा परेको भन्दै नयाँ राजनीतिक अभियानको घोषणा
काठमाडौं / नेपालको राजनीतिमा एउटा नयाँ अभियान थालनी गर्ने गरी देश तथा विदेशमा रहेका बामपन्थी पृष्ठभूमिका बौद्धिक व्यक्तित्वहरुले माक्सवादी एकता अभियान नेपाल नाम गरेको संगठन निर्माण गरेका छन् । संयोजक डा. शम्भु कट्टेल रहनु...
कोरोना उपचार खर्च नव्यहोर्ने, स्वास्थ्य मन्त्रालयकाे १२ निर्णय
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार स्वम्ले व्यहोर्नपर्ने लगाएत १२ निर्णय गरेको छ । इन्सिडेन्ट कमाण्ड सिस्टमको भदौ २८ गतेबसेको बैठकले कोरोना उपचार, रेम्डिसिभिर तथा क्वारन्टिन व्यवथापनको सम्बन्धमा १२ वटा निर्णय गरेको...
राप्रपाका अध्यक्ष थापाद्वारा चुनावलाई केन्द्रमा राखेर काम अनुराेध
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यले सिद्धान्तमा कुनै हालतमा पनि सम्झौता नगर्न सुझाव दिएका छन् । काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यसँग छलफल र अन्तरक्रियाका निमित्त थापाले आज केन्द्रीय कार्यालय...
बालबालिकाको पढाइप्रतिको रुचि बढाउनुपर्नेमा जोड
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभावले विद्यालय बन्द रहे पनि बालबालिकाको पढ्ने र लेख्ने आदतमा कमी आउन दिन नहुने जनाएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक...
जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न ध्यानाकर्षण
काठमाडौ - राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको भौगोलिक संवेदनशीलता अध्ययन गरी जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “२०७२ को भूकम्पबाट देशका विभिन्न भाग थिलथिलो बनेकोमा सिन्धुपाल्चोक लगातार...
पाँच विद्यार्थी सङ्गठनद्वारा राष्ट्रघाती एमसीसी पारितकाे विरुद्धमा सङ्घर्ष गर्ने
काठमाडौं- सरकारी नेकपाको स्थायी समिति बैठकले राष्ट्रघाती अमेरिकी परियोजना संसद्बाट पारित गरेर कार्यान्वयन गर्ने निर्णय गरेपछि विभिन्न पाँच विद्यार्थी सङ्गठनले आक्रोश व्यक्त गर्दै त्यसका विरुद्ध सङ्घर्ष आरम्भ गर्ने निर्णय गरेका छन् ।
एमसीसी राष्ट्रघाती सम्झौता भएकाले...
काे बन्ला मुख्यसचिव ?
काठमाडौं - करिब पाँच सातापछि रिक्त हुने मुख्यसचिव पदका लागि बहालवाला सुरु भएको छ। मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल कात्तिक ६ मा सकिँदैछ। मुख्यसचिवका लागि ६ जना सचिव आकांक्षी छन्।
रेग्मीले कार्यकाल पूरा हुनुभन्दा १५ दिनअघि...
























