आज कुलमानको कार्यकाल सकिँदै, नयाँ प्रमुखको लागि यस्तो छ दौडधुप

काठमाडौं - नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिँदै छ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान चार वर्षे कार्यकाल सकेर सोमबार बिदा हुँदैछन् । कुलमानको कार्यकाल सकिनै...

एमसीसी बिरुद्ध अहिले आठ बजे ब्ल्याक आउटकाे घाेषणा

२७ भदौ, काठमाडौँ । आज साँझ ८ बजे अचानक ब्ल्याकआउट कार्यक्रमको घोषणा गरिएको छ । एमसीसी विरोधी अभियानले सत्तारुढ दल नेकपा स्थायी समितिको बैठकले एमसीसी पास गर्ने खतरा बढेको भन्दै त्यसको विरुद्धमा ‘बत्ती निभाऔं, ब्ल्याक...

नेपालका जनतालाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष थापाको आग्रह

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीद्वारा देशव्यापीरुपमा नेता तथा कार्यकर्तासँग आज आयोजित भर्चुअल बैठकमा उनले कोभिड–१९...

सरकारद्वारा असोजबाट निःशुल्क इन्टरनेट दिने निर्णय

काठमाडाैं - असोजबाट विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेटको व्यवस्था गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई आगामी असोजबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो  । मन्त्रीस्तरीय निर्णयबाट १९ भदौमा...

नेपालमा अक्टोबर क्रान्ति भव्यमा रूपमा तयारी

काठमाडौं - प्रत्येक वर्ष मनाइँदै आएको अक्टोबर क्रान्तिको वार्षिकोत्सव यसपटक पनि भव्य रुपमा मनाउने तयारी गरिएको छ । हालै सम्पन्न छलफलबाट अक्टोबर क्रान्तिको वार्षिकोत्सव भव्य रुपमा मनाउन वामपन्थि नेता तथा माक्र्सवादी चिन्तक स्वनाम साथीको संयोजकत्वमा...

आफ्ना विश्वासपात्रलाई मन्त्री बनाउने तयारीमा प्रम

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय लामो समय खाली नराख्ने भएका छन् । उनले आफ्ना विश्वासपात्रमध्येबाट केहीलाई मन्त्री बनाउने तयारी गरेका छन् । उपप्रधानमन्त्री बन्ने आकांक्षाका साथ बामदेव गौतम अगाडि सरेका छन् । उनले सिधै ओलीलाई...

अवदेखि एसिड आक्रमणकारीलाई ‘जेल देखि क्षतिप्रर्ति भराउने’ सम्मको सजाय हुने

काठमाडौं - सरकारले एसिड आक्रमणकारीविरुद्ध कडा कानुन बनाउने भएको छ । यसका लागि मस्यौदा तयार भइरहेको छ । आगामी मन्त्रिपरिषद् बैठकबाट प्रक्रिया अगाडि बढ्ने भएको हो । आज बालुवाटारमा यसबारे परामर्श गर्दै प्रधानमन्त्री ओलीले एसिड...

अनिल शर्मालाई सुनसरी प्रहरीबाट ५ अभियोगसहित मुद्दा दर्ता

काठमाडौँ - जिल्ला अदालत सुनसरीका न्यायाधीश प्रकाश श्रेष्ठले लेखक तथा साँस्कृतिककर्मी अनिल शर्मा ‘विरही’को स्वास्थ्य अवस्था निकै कमजोर भएको कारण सुविधा सम्पन्न अस्पतालमा उपचारको ब्यवस्था मिलाउन आदेश दिएका छन ।  सुनसरी प्रहरीले म्याद थपको लागि...

तराईका महिलाले मनाउने जितिया पर्वले सद्भाव र प्रेमको सन्देश प्रवाह गर्छ : प्रम

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले तराईका थारु तथा मैथिली महिलाले मनाउने जितिया पर्वको अवसरमा देश विदेशमा रहनुहुने समस्त नेपाली दिदीवहिनी तथा दाजुभाइको सुस्वास्थ्य, दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । विहिबार निराहार व्रत बसी मनाइने...

निषेधाज्ञा अन्तः भएपछि उपत्यकामा एक साता यी काम गर्न पाइने (सुचीसहित)

काठमाडौं- काठमाडौं उपत्यकामा सरकारले लगाएको निषेधाज्ञा अन्त गर्दै कोरोना भाइरसको रोकथामका लागि नयाँ कदम सार्वजनिक गरेको छ । बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले सुचना जारी गरी गर्न पाइने र नपाइने गतिविधिहरुबारे...

RECENT POSTS

HOT NEWS