किसान महासंघले दलालहरुलाई पोस्ने भूमि व्यवस्था मन्त्रालयको निर्णय बदर गर्न माग

काठमाडौं -सत्तारुढ दल नेकपा निकट अखिल नेपाल किसान महासंघले नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले गरेको जग्गा कित्ताकाट सम्वन्धी निर्णय तत्काल बदर गर्न माग गरेको छ । महासंघका संयोजक हरि पराजुली र...

नेकपाकाे स्थायी कमिटी बैठकमा पेश हुने प्रस्तावबारे छलफल

  काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा बैठक शुरुभएको छ । स्थायी कमिटी बैठकमा पेश हुने प्रस्तावको गृहकार्य गर्न अध्यक्षद्वय छलफलमा जुट्नुभएको बालुवाटार स्रोतले जनाएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार...

देशभर आज १०७ औँ विपी जयन्ती मनाइँदै

काठमाडौं-प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइने भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको...

नाजायज फाइदा उठाउन खोज्ने माथि कार्यवाही गरिने विप्लवकाे चेतनावनी

काठमाडौं - नेकपाले कोरोना भाइरस सङ्क्रमणविरुद्ध अग्रमोर्चामा रहेर लडिरहेका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सरसफाइकर्मीहरूमा सङ्क्रमण बढिरहेको भन्दै जनताको सुरक्षामा राज्य उदासीन भएको जनाएको छ । नेकपाले कोरोनाको फाइदा उठाएर यस्तो बेला नाजायज फाइदा उठाउन खोज्ने...

कांग्रेसले १०७ औं बीपी जन्मजयन्ती तीन दिनसम्म मनाउने

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय समितिले बीपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म विचार गोष्ठी आयोजना गरेर मनाउने भएको छ । भदौ २४, २५ र २६ गते जुम एपमार्फत् बिभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बीपीको...

सबै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौंः प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीसहित सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मङ्गलबार शुभकामना सन्देश प्रवाह गर्नुभएको हो । “संविधानले...

राष्ट्रिय आकाङ्क्षालाई कर्मचारीले पूरा गर्नुपर्छ: मन्त्री त्रिपाठी

काठमाडौं - सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सरकारको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल नारालाई मूर्तरुप प्रदान गर्न कर्मचारीले प्रतिबद्ध भएर काम गर्नुपर्ने बताएका छन् । आज १७औँ...

संक्रमित स्थानमा एक घर, एक परीक्षण गर्न कांग्रेसकाे आग्रह

काठमाडौं - नेपाली कांग्रेसले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा एक घर, एक परीक्षण गर्न आग्रह गरेको छ। सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले तीनै तहको सरकारलाई...

राप्रपाकाे पार्टी एकता यस कारण अल्झियो

काठमाडौं-आन्तरिक विवाद सुल्झाउन नसक्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकताले पूर्णता पाउन सकेको छैन। अहिले एकीकृत पार्टी दर्ता गर्नु पर्ने वा नपर्ने र पार्टीको चुनाव चिह्न के हुने भन्ने विवादमा...

अपराधी नबन्न देउवालाई महेश आचार्यकाे सुझाव

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले पार्टी सभापति शेरबहादुर देउवालाई विधान विपरीतका निर्णय तत्काल रोक्न आग्रह गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले विधान मिचेको ६ वटा बुँदा प्रस्तुत गर्दै आचार्यले आइतबार...

RECENT POSTS

HOT NEWS