पार्टीप्रति आस्थाको आधारमा गिरफ्तार गर्नु सरकारकाे गैर कानूनी कार्य
काठमाडाैं - सरकारले अदालतको आदेश मान्दैन भने त्यस्तो सरकार स्वच्छाचारी हुँदै फासीवादी बन्छ । यदि अदालतले जो कोही नागरिक (विदेशी समेत) लाई रिहा गर्ने आदेश दिएपछि पुनः अदालतको ढोकाबाट गिरफ्तार गर्नु र वन्दीलाई विभिन्न...
प्रधानमन्त्रीद्वारा नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको खुलाशा
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज निजी क्षेत्रका नेतृत्वकर्ताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा भर्खरै अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडापनि सहभागी थिए ।
उक्त छलफलमा प्रधानमन्त्री ओलीले नागरिकको...
भारतले गोर्खा सैनिकलाई लद्दाखमा पठाएको भन्दै ग्रेटर नेपालकाे आपत्ति
काठमाडौं - भारतले गोर्खाली सेनालाई नेपालको घनिष्ठ मित्र चीनविरुद्ध प्रयोग गर्न लद्दाखमा तैनाथ गराएको भन्दै ग्रेटर नेपाल राष्ट्रवादीले आपत्ति जनाएको छ ।
भारतले चिनियाँ सैनिकविरुद्ध विकास बटालियन, ३÷९ जिआर र ४÷१ जिआरका गरी झण्डै चार...
विप्लव नेता अनिल शर्मा डिस्चार्जलगत्तै पक्राउ
चितवन -विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा ‘बिरही’लाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको छ। लामो समयदेखि भरतपुर अस्पतालमा उपचाररत् शर्मालाई अस्पतालले डिस्चार्ज गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर...
सांसद प्रेम सुवाललाई कोरोना संक्रमण
काठमाडौं - नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएको शंकामा उनले १५ भदौमा पीसीआर परीक्षण गराएका थिए ।
शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ...
मुख्यमन्त्रीद्वारा सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर चिन्तित रहेकाे खुलाशा
काठमाडौं - बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर र चिन्तित रहेकाले सोही मर्मअनुसार काम भइरहेको बताएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालअन्तर्गत कोरोना सङ्क्रमितहरुको उपचारका लागि सञ्चालित आइसोलेसन...
बिप्लव नेकपाले भ्रष्टाचारीहरुलाई कार्वाही गर्ने
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीले भष्ट कर्मचारी , ठेकेदार र पार्टीको नाममा चन्दाको आतंक मच्चाउने गुण्डा, लुटेरा, सुराकी र भगौडासमेतलाई कारवाही गर्ने उदघोष गरेको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिज्ञप्ति जारी गर्दै सो...
श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग
काठमाडौं – कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम...
कहाँ छ? सरकार खान नपाएर नागरिक बिचल्ली
काठमाडौं - साझा पार्टीले दैनिक ज्यालादारी गरी हातमुख जोर्ने जनतालाई सरकारले राहत प्रदान गर्न नसकेको जनाएका छन् ।
निम्न वर्गीय नागरिकहरूमा चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्था देखिएको लामो समय भए पनि सरकारले राहत सहयोग नगरेको...
ललितपुरमा कर्फ्यू उल्लंघन गर्नेलाई गोली हान्न सक्ने
ललितपुर - जिल्लाको चक्रपथ क्षेत्रभित्र शुक्रबारका लागि कर्फ्यू आदेश जारी भएकोे छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।
ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर...























