एमसीसी खारेज गर्न माग राख्दै संघर्षको घोषणा

काठमाडौं  - हिजाे एमसीसी  खारेज अभियानका उपलब्ध साथीहरु र एमसीसी विरुद्ध संघर्षरत अन्य विभिन्न राजनीतिक र सामाजिक-सांस्कृतिक संघसंस्था र व्यक्ति-व्यक्तित्वहरुको उपस्थितिमा भएको संयुक्त बैठकले वरिष्ठ वामपन्थी विद्वान व्यक्तित्व स्वनाम साथीको संयोजकत्वमा एमसीसी विरुद्ध संयुक्त...

पूर्व प्रम भट्टराईले शिक्षा स्वास्थ्यमा राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखे

काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्यको राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत डा. भट्टराईले लेखेका छन्,‘निजी शिक्षणसंस्थाको...

समावेशी सञ्चार अभियानमा आबद्ध संस्थाहरु विरोधमा उत्रिए

काठमाडौं - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चारसँग सम्बन्धित कानून निर्माण प्रक्रियामा  समावेशी सञ्चार अभियानमा आबद्ध संघ संस्थाहरुलाई  पूर्ण रुपमा बेवास्ता गरेको प्रति समावेशी सञ्चार अभियानद्वारा सञ्चार मन्त्री र मन्त्रालयको अनुदार कार्यको घोर भत्र्सना...

नागरिकता विधेयक बहुमतबाट पारित

काठमाडौं - संसदीय समितिले निकै लामो बहस र रस्साकस्सीबीच नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि अङ्गीकृत नागरिकता प्रदान गर्ने प्रावधानसहित नागरिकता विधेयक पास गरेको छ । राज्य व्यवस्था समितिको आजको बैठकले निकै...

सात वर्षको प्रावधानमा मातृका यादवले समेत विरोध जनाए

जनकपुरधाम - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने पार्टी सचिवालय समितिको निर्णयको विरोध गरेका छन् । संसदको राज्य व्यवस्था समितिले...

सात वर्षे प्रावधानले राष्ट्रियता विभाजनमा खतरा

काठमाडौं -  समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले वैवाहिक अंगीकृत नागरिकता लिन सात वर्ष कुर्नुपर्ने प्रावधान राखे परिवारभित्रै राष्ट्रियताको विभाजन हुने जनाए । नागरिकता विधेयकबारे छलफल गर्ने आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको...

गृह मन्त्रालयले दुई सय जनालाई मात्र विभूषण दिने

काठमाडौं - सरकारले हरेक वर्ष विभूषण पाउनेको संख्या तोकेको छ । गृह मन्त्रालयको प्रस्तावमा हरेक वर्ष दुई सय जनालाई मात्र विभूषण दिने निर्णय भएको हो । असारको मन्त्रिपरिषद बैठकले विभूषणसम्बन्धी नियमावली संशोधन गरेको छ...

योग साधनाकाे माध्यमबाट जीवनशैली बदल्न प्रमको आह्वान

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरससंग जुध्न योग साधनालाई आफ्नो जीवनशैली बदल्न  सबैमा प्रधानमन्त्री ओलीको आह्वान गरेका छन् । छैठौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले दिएको शुभकामना सन्देशमा आहार र ब्यायामको विषय...

महामारी अन्त्य नभएसम्म जरिवाना नलिन अनुराेध (भिडिओसहित)

काठमाडौं - कर्जा ऋणि संघर्ष समितिले कोरोना भाईरसको महामारी समाप्त भई सहज रुपमा व्यपार–व्यवसाय, उद्योगधन्दा, कलकारखाना संचालन नहुन्जेल कुनै पनि व्यक्ति तथा संस्थासँग अनिवार्य ब्याज, किस्ता तिर्न बाध्य नगराई, बन्दाबन्दी समयको ब्याज, किस्ता तिर्ने...

RECENT POSTS

HOT NEWS