अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारकाे आग्रह
काठमाडौं - सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई पुनः आग्रह गरेको छ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी...
भारतमा नेपालको झन्डा जलाउने सङ्गठनलाई सख्त कारबाही गर : थापा
काठमाडौं - प्रवासी नेपाली जनसमाज, भारतका अध्यक्ष आजाद सेन थापाले प्रेस विज्ञप्ति जारी गर्दै भारतमा नेपालको झन्डा जलाउने जातीय राजनीतिक सङ्गठन अल इन्डिया मजलिस–इ–इत्तेहादुल मुस्लिमिन प्रतापगढ जिल्लाको अध्यक्ष इसरार अहमद र उक्त सङ्गठनमा आबद्ध...
महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग
काठमाडौं - कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टिन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टिनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीवारको...
अवदेखि एक स्थानमा १० जनाभन्दा बढी भेला हुन प्रतिबन्ध
काठमाडौं - लकडाउनलाई व्यवस्थित गर्न राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुल गर्न सरकारले प्रतिबन्ध लगाएको छ ।
शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १०...
आज भएका मन्त्रिपरिषद् बैठकबाट १५ निर्णय
काठमाडौं - सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा खर्च नभएको रकम कोभिड १९ रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय गरेको छ ।
अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले असार २...
देश चरम आर्थिक सङ्कटमा : मन्त्रीहरूकाे भत्ता कटौती गर्न विज्ञकाे सुझाव
काठमाडौं - सरकार यतिबेला आर्थिक संकटमा रहेको विषय अर्थमन्त्रीद्वारा संसदमा प्रस्तुत भनाइले पुष्टि गरिसकेको छ ।
जेठ १५ गते बजेट ल्याएका अर्थमन्त्रीले त्यसको १५ दिनपछि सरकारलाई दैनिक खर्च धान्नै समस्या परेको अभिव्यक्ति दिए लगतै बजेटमा...
जनताकाे दश अर्ब कहाँ गयो ? भन्ने प्रश्नकाे प्रमको जवाफ : ‘कामका लागि तल...
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा खर्च भएको दश अर्ब कहाँ गयो ? भन्नेहरुलाई जवाफ दिएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने-‘उछाल्नेहरुलाई त उछाल्न सजिलो...
नेकपा बोल्सेभिकले भारत–चीन युद्धमा गोर्खा राइफल्सको प्रयोग नगर्न बक्तब्य सार्वजनिक
काठमाडौं - नवगठित नेपाल कम्युनिष्ट पार्टी (बोल्सेभिक) ले भारत–चीन युद्धमा गोर्खा राइफल्सको प्रयोग नहोस् भनि बक्तब्य सार्वजनिक गरेको छ ।
चीन भारत सीमा द्वन्द्व बारे भन्दै २०७७ असार ४ गते नेपाल कम्युनिष्ट पार्टी (वोल्सेभिक)को केन्द्रिय समितिद्धारा...
विप्लव नेकपाद्वारा एमसीसीविरुद्ध शंखघोष : असार ५ गते हुने देशव्यापी बिरोध प्रदर्शनमा...
काठमाडौं - एमसीसीविरुद्ध संघर्षको शंखघोष गरेको नेपाल कम्युनिस्ट पार्टीले आगामी असार ५ गते देशव्यापी रुपमा बिरोध प्रदर्शन गर्ने भएको छ ।
पार्टीले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्धमा रहेको एमसीसी सम्झौतालाई कुनै पनि हालतमा संसद्बाट...
असार १० गते एमसीसीबारे निर्णय लिन स्थायी कमिटी बैठक बस्ने
काठमाडौं - सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको छ । बैठकमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल...
























