संयुक्त लगानीमा तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापना गरिने
काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा तीन सय स्थानीय तहमा भूमि बैंकको स्थापनाको तयारी भइरहेको जनाएकी छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७...
कोरोनाको भन्दा सरकारको त्रास बढी देखिन थालेको छ
काठमाडौं - बाग्मती प्रदेशका विपक्षी दल काँग्रेसका संसदीय दलका नेता इन्द्र बाँनियाले अहिले कोरोनाको भन्दा सरकारको त्रास बढी देखिन थालेको जनाएका छन् ।
युवाहरुको आन्दोलनप्रति लक्षित गर्दै उनले भने, “अति भएपछि जनता सडकमा आएका हुन...
नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक पारित हुने
काठमाडौं - प्रतिनिधिसभाबाट पारित भइसकेको नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक आज राष्ट्रियसभाबाट पारित हुने भएको छ ।
आज राष्ट्रियसभामा मतदान भई पारित भएपछि राष्ट्रपतिकोमा स्वीकृतिका लागि जानेछ । राष्ट्रियसभाबाट पारित गरी राष्ट्रपतिले...
आर्थिक संकट बेवास्ता गरेर सरकारले देश टाँट पल्टाउने बिउ राेप्याे : अध्यक्ष राणा
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले बजेट बनाउने बेला आर्थिक संकट बेवास्ता गरेर सरकारले देश टाँट पल्टाउने बिउ रोपेको निष्कर्ष प्रस्तुत गरेका छन् ।
बन्दाबन्दीको समयमा राजस्व घट्छ, आर्थिक संकट...
महामारीकाे समयमा सरकार भ्रष्टाचारमा लिप्त : प्रवक्ता शर्मा
बनियानी - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियता र समृद्धिका लागि सरकारलाई पार्टीले पूर्णरुपमा सहयोग गर्ने जनाएका छन् ।
झापाको चन्द्रगढीमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै प्रवक्ता शर्माले राष्ट्रियताको पक्ष र मुलुकको...
प्रशासन सेवाका ५ हजार अधिकृत ‘भद्र’ आन्दोलनमा
काठमाडौं - सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पर्ने गरी विभेदपूर्ण कानुन ल्याउन लागेको भन्दै प्रशासन सेवाका उपसचिव र अधिकृतसहित ५ हजार कर्मचारीले भद्र आन्दोलन थालेका छन् । सरकारले हाल छुट्टाछुट्टै सेवा समूहमा रहेका शिक्षा,...
संविधान संशोधन मतदानमा अनुपस्थित सांसदरूसंग स्पष्टीकरण माग
काठमाडौं - संविधान संशोधनको मतदान प्रक्रियामा अनुपस्थित हुने चारजना सांसदरूसंग स्पष्टीकरण माग गरिएको छ ।
सत्तासीन नेकपाले गत जेठ ३१ गते नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्तावमाथि मतदान गर्ने दिन सत्तारुढ दलकै...
प्रतिपक्षी दल काँग्रेसले प्रतिव्यक्ति एक करोडको बीमा गर्न माग गर्दै प्रम ओलीलाई ज्ञापनपत्र बुझायो
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रतिव्यक्ति एक करोडको बीमा गर्न माग गरेको छ । अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरुको लागि सो माग गरेको हो...
एमसीसीको सम्बन्धमा पार्टीको निर्णयअनुसार चल्छ : देव गुरुङ (भिडिओ)
काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसीको सम्बन्धमा आफ्नो पार्टीभित्र अहिले छलफल चलिरहेको स्पष्ट पारेका छन् ।
सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न...
प्रदेश सरकारहरु धमाधम बजेट सार्वजनिक अभियानमा
काठमाडाैं - आज सातै प्रदेशले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक भएकाे छ । प्रदेश सरकारहरुले सार्वजनिक गरेको बजेटमा स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ लागि...
























