लकडाउनकाे अवधिमा कर तिर्नु पर्दैन : सर्वोच्च अदालत

काठमाडौं - सर्वाेच्च अदालते सरकारको निवेदन खारेज गर्दै लकडाउन कायम रहँदासम्म कुनै पनि प्रकारको कर तिर्नुनपर्ने फैसला गरेको छ । लकडाउनको बेला पनि कर असुल्न पाउँ भन्दै अन्तरिम आदेशविरुद्ध पुनरावलोकन गर्न अदालत पुगेको सरकारको...

आजदेखि सरकारी कार्यालय खुल्ने

काठमाडौं -  कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत्र ११ गते लकडाउन सुरू भएपछि बन्द भएका सरकारी कार्यालय आजदेखि खुल्ने भएका छन् । गत बुधबारको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेपछि साढे...

एमसीसी निर्णय गर्न बाेलाइएकाे सचिवालय बैठक स्थगित

काठमाडौं - अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे निर्णय गर्न बोलाइएको सत्तारुढ नेकपाको केन्द्रीय सचिवाय समितिको बैठक अकस्मात स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे डाकिएको बैठक तोकिएको समयभन्दा एक घण्टाअघि स्थगित...

नेपालको भूगोल  लिपुलेकसम्म फैलियो

काठमाडौं - आकार र आर्थिक सामथ्र्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालको भूगोल ३१ जेठदेखि लिपुलेकसम्म फैलिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग...

विप्लवकाे सङ्घर्षका कारण सरकार नक्सा संसदबाट पास गर्न बाध्य

काठमाडौं - विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी र क्रान्तिकारी शक्तिहरूले निरन्तर सङ्घर्ष गर्दै आएकाले जनमत र सङ्घर्षको दबाबमा परेर केपी वली सरकार ५८ वर्षदेखि गुमेका नेपालका भूभाग लिम्पियाधुरा, लिपुलेक,...

आज एमसीसीबारे टुंगो लगाउन सचिवालय बैठक बस्दै

काठमाडौं - एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपराह्न चार बजे बस्ने छ । सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ । बैठकमा एमसीसी कार्यदलका...

ऐतिहासिक बैठकमा अनुपस्थित १५ सांसद

काठमाडौं - नेपालको नयाँ नक्सा पारित गर्ने आजको एतिहासिक प्रतिनिधि सभा बैठक १५ साम्सद उपस्थित भएनन । उपस्थिति २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए । शनिबारको बैठकमा सांसदहरु अमृतादेवी अग्रहरी, गोपाल...

सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव अस्वीकृत

काठमाडौं - संविधान संशोधन विधेयकमाथि समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संंशोधन प्रस्ताव सभामुखले खारेज गरेका छन् । शनिबारको बैठकमा संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुनासाथ सांसद गिरी उठेकी थिइन् । तर सभामुख सापकोटाले नेकपाका...

नेपालकाे नयाँ नक्साबारे संविधान संशोधन विधेयक सर्वसम्मत पारित

काठमाडौं - संसदबाट संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ । प्रतिनिधिसभा बैठकबाट सर्वसम्मतले  पारित भएसंगै अब नेपालको संविधानमा  राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाधिनताका पक्षमा एक हुने भन्दै उक्त संशोधन विधेयकको पक्षमा सबै दल एक...

आज संविधान संशोधनको पक्षमा संसदमा मतदान हुने

काठमाडौं - नेपालको निशान छाप संविधान संशोधनको पक्षमा संसदमा मतदान हुँदैछ । सरकार, संसद्, सम्पूर्ण राजनैतिक पार्टी नागरिक सबैले राष्ट्रको पक्षमा एक भएका छन्। संविधान संशोधन प्रतिनिधिसभाबाट सर्वसम्मतबाट पारित गर्ने तयारी भैरहेको छ ।  ...

RECENT POSTS

HOT NEWS