गौतमबुद्धका सन्देश विश्वभर फैलाउन आवश्यक
काभ्रेपलाञ्चोक । पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतमबुद्धका सन्देश विश्वभर फैलाउन आवश्यक रहेको जनाएका छन् ।
हरेक व्यक्तिका लागि जीवनोपयोगी बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन नागरिक र सरकार सबै लाग्नु पर्ने उनको धारणा छ ।
बुद्ध जयन्तीका...
कम्युनिस्टहरु एक ठाउँमा आए मात्रै समाज रुपान्तरण : महासचिव मोहन वैद्य
दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्यले कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आए मात्रै समाज रुपान्तरणको अभियानले सार्थकता पाउने जनाएका छन् ।
पार्टीको ४ नम्बर ब्यूरो (राप्ती)ले घोराही–१५ रतनपुरद्वारा आयोजित कार्यक्रममा महासचिव वैद्यले क्रान्तिकारी...
जेठ १५ मा राजसंस्थाको पुनरागमन नहुने चेतावनी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनःस्थापना हुन नसक्ने प्रस्ट पार्दै अब कुनै पनि जेठ १५ मा राजसंस्थाको पुनरागमन नहुने चेतावनी दिएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको...
राजावादीको आन्दाेलनमा उपत्यका बाहिरकालाई सहभागीता जनाउन आह्वान
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको छ ।
आइतबार समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बसेको...
जनताको जन गणतन्त्र स्थापना गर्न देशव्यापी कमाण्ड तोक्याे
काठमाडौं । आम जनता पार्टीले दलाल दलतन्त्रविरुद्ध देशभर सप्ताहव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । कोटेश्वर स्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा बसेको सचिवालय बैठकले दलीय गणतन्त्रको भण्डाफोर गर्दै जनताको...
सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधिसभा बैठकमा पेस गरिँदै
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको...
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एन्जिओप्लास्टी
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एन्जिओप्लास्टी गरिएको छ ।
बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो ।
‘उहाँको मुटुको एक नसा साँधुरो थियो । उक्त...
राजसंस्था पुनर्स्थापनाले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा
काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले तीन प्रमुख मागसहित आन्दोलनको घोषणा गरेको हो । परिवर्तनकारी...
वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त
वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका नेपालको मंगलबार निधन भएको हो । पार्किन्सन...
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले पत्रकार र पत्रकारितासँग सम्बन्धित सबैप्रति हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
पुस्तकालयमा गोरखापत्र पढिरहेको आफ्नो तस्बिर...
























