दुई वर्ष प्रधानमन्त्री बन्‍न दिए १० वर्षमा चीनलाई उछिनेर देखाउँछु : वामदेव गौतम

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका संगठन विभाग प्रमुख वामदेव गौतमले आफुलाई २ वर्ष प्रधानमन्त्री बन्‍न दिएमा झन् छिटो समाजवाद ल्याइदिने  जनाएका छन् । आइतबार ‘विश्व व्यवस्था र चीन : नेपालमा समाजवादको सम्भाव्यता’ विषयमा काठमाडौंमा आयोजित...

सत्तासीन सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ : डा. बाबुराम भट्टराई

काठमाडौं / समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार राज्यको दोहन गर्न तल्लीन रहेको जनाएका छन् । काठमाडौंमा आयोजित समाजवादी पार्टी निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघ र आठवटा...

सरकारका कमजोरीलाई खबरदारी गर्नुपर्छ : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

 काठमाडौं /  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालीहरु निराश हुनुपर्ने कुनै कारण नरहेको जनाउनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ मा अवस्थित सर्वशान्ति माध्यमिक विद्यालय कुरिनटारको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई शनिबार बोल्दै...

राष्ट्रियसभाको चुनावका लागि नारायणकाजी र भगवतीको उम्मेदवारी दर्ता

पोखरा /  आगामी माघ ९ गते हुने राष्ट्रियसभाको चुनावका लागि नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मनोनयन दर्ता गराएका छन् । केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतको प्रस्ताव र प्रदेश सभासदस्य दिलमाया...

शिवमायामा केही कमी छैन उहाँ नै सभामुख हुनुपर्छ : विन्दा पाण्डे

काठमाडौं /  पार्टीमा महिला सहभागिता कम भयो भन्ने विषय पार्टी एकतादेखि नै उठ्दै आएको छ। स्थायी कमिटी बैठकमा पनि यही विषय सदस्यहरूले उठाए। ४५ सदस्यीय स्थायी कमिटीमा २ जनामात्रै महिला हुनुहुन्छ। महिला सहभागिताको कुरा उहाँहरूले...

अनेरास्ववियूकाे भागबन्डा समाधान, केन्द्रीय कमिटी तीन सय ३५ सदस्यीय

काठमाडौं / सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ विद्यार्थी संगठन अनेरास्ववियूले केन्द्रीय कमिटी विस्तार गर्दै भागबन्डा मिलाएको छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबीच पार्टी एकतापछि विद्यार्थी संगठनहरू पनि एकता भए पनि भागबन्डा नमिल्दा लामो...

नेता वामदेव गौतमद्वारा राष्ट्रिय सभा सदस्य उम्मेदवार बन्न इन्कार

काठमाडौं / राष्ट्रिय सभा सांसद पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव अस्वीकृत भएपछि नेकपा नेता वामदेव गौतमले राष्ट्रिय सभा सदस्य उम्मेदवार बन्न इन्कार गरेका छन् । शुक्रवार बसेको सचिवालय बैठकमा नेता गौतमले...

राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

काठमाडौं /  राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने  निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ । उक्त निर्वाचनका लागि...

‘सामाजिक सञ्जालमा गरिने गालीगलौजलाई स्वीकार्नु पर्छ, विद्येयक अहिले आवश्यक छैन’

काठमाडौं / नेपालका लागि नेपाली अभियानले मिडिया/सूचना प्रविधि विद्येयकका केही प्रावधानहरु आपत्तिजनक रहेको जनाउँदै विद्येयक ऐनको रुपमा आए अदालतमा च्यालेन्ज गर्ने जनाएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैै उक्त अभियानले विद्येयकको बारेमा...

नक्सा परिवर्तन गरेकै आधारमा सीमा सार्ने भारतको प्रवृत्ति : प्रदीप ज्ञवाली

काठमाडौं / परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रारम्भमा नक्सा परिवर्तन गरी त्यसकै आधारमा सीमा सार्ने भारतको प्रवृत्ति भएको  जनाएका छन् । भारतले नेपाली सीमा अतिक्रमण गरेको विषयमा राष्ट्रिय सभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैं मन्त्री ज्ञवालीले...

RECENT POSTS

HOT NEWS