पोस्टर टाँस्नेबाट कारवाही स्वरुप एक लाख ७० हजार असुल

काठमाडौं / काठमाडौं महानगरपालिकाले अनधिकृत रूपमा राखिएको पोस्टर टाँस्नेबाट कारवाही स्वरुप एक लाख ७० हजार असुल गरेको छ । प्रचारप्रसारका लागि शहरका विभिन्न स्थानमा राखिएका होर्डिङबोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत शहरी दृश्य प्रदूषण हुने...

अमेरिकाले इण्डो–प्यासिफिक मातहत भनिसकेपछि पनि सरकार एमसीसीबारे अन्योलमा

काठमाडौं र नेपाललाई अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले दिएको सहयोग इन्डो–प्यासिफिक रणनीति (आईपीएस) अन्तर्गत भएको भन्दै सत्तासीन नेकपाका वरिष्ठ नेतादेखि केही नेताहरू हुँदै अन्य पार्टीहरूले चौतर्फी रूपमा विरोध गर्दै आएका छन् । करिब...

‘विप्लव नेकपालाई सानो झिल्को नठान्‍नु, नत्र देशमा डढेलो लाग्ला’ : सांसद अनिता देवकोटा

काठमाडौं / सांसदहरुले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई तत्काल वार्तामा ल्याएर मूलधारमा फर्काउन माग गरेका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अनिता देवकोटाले विप्लव समूहलाई आगोको सानो झिल्को...

पार्टी फुटाउनुको रहस्य यसरी खोले प्रचण्डले

काठमाडौं /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टी फुटाउनुको रहस्य खोलेका छन् । उनले शान्ति प्रक्रियाको कुरा खोतल्दै सेना समायोजन र शान्ति स्थापनार्थका लागि पार्टी फुटेको जानकारी दिए । प्रचण्डले आफूलाई पार्टी भन्दा नेपाल...

संसारभरका नागरिकलाई नेपाल घुमेर रोमाञ्चक बनाउनुहोस् : पर्यटनमन्त्री भट्टराई

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले विश्व समुदायलाई नेपाल भ्रमण वर्षको निम्तो दिनुभएको छ । भ्रमण वर्ष २०२० को औपचारिक समारोहलाई सम्बोधन गर्दै पर्यटनमन्त्री भट्टराईले नेपाल घुमेर जिन्दगी रोमाञ्चक बनाउन विश्वभरका नागरिकलाई...

तमु ल्होसारका अवसरमा अध्यक्ष दाहालद्वारा शुभकामना

काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा शुभकामना दिँदै मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउने जनाउनुभएकाे छ । स्वदेश...

प्रतिनिधिसभा बैठक पुष २७ गतेसम्म स्थगित

काठमाडौं /  बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी ११ दिनका लागि पछि सारिएको छ । संघीय संसद सचिवालयले मंगलबार दिउँसो सूचना टाँस गरी विशेष कारणबस बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पुस २७ गते...

सीमा नापजाँचका लागि कालापानी गएका नेपाली टोलीलाई भारतद्वारा अवरोध

काठमाडौं / भारतले कालापानीमा सीमा नापजाँचका लागि गएको नेपाली टोलीलाई अवरोध गरेको छ । भारतको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई भारततर्फ पारेपछि नेपालले विरोध जनाउँदै  आएको छ । मसिंर २७ मा सरकारले नेपाल...

फागुनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने

काठमाडौं / त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी गरेको छ। यअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधकारीको म्याद यही फागुन १३ गतेसम्म...

वर्तमान सरकार फाँसिवादतर्फ उन्मुख भएको गजुरेलको आरोप

काठमाडौं / भारतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका क्रममा पक्राउ परेपछि सरकारका  नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)सम्बद्ध देशभक्त गणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले वर्तमान सरकार फाँसिवादतफ उन्मुख भएको आरोप लगाएका छन् । सोमबार...

RECENT POSTS

HOT NEWS