६ दलद्वारा एमसीसीकाे बिराेधमा संयुक्त बक्तब्य

काठमाडौं  / विभिन्न ६ वटा दलका तर्पmबाट  एमसीसी अनुदान ईण्डोप्यसिफिक स्ट्राटेजी मातहतकै भएको भनी अमेरिकी दुताबासका अधिकारीले स्पष्ट गरिसकेकाले र सो अनुदानका लागि राखिएका शर्तहरु नेपालको अहितमा भएकाले अनुदान स्वीकार नगर्न नेपाल सरकारसंग आग्रह...

नेकपा क्रान्तिकारी माओवादी नेता सिपी गजुरेलसहित १५ जना पक्राउ

काठमाडौं /  मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल पक्राउ परेका छन् । भारतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरीले गजुरेललाई पक्राउ गरेको हो । माइतीघर मण्डलाबाट शुरु भएको जुलुस संघीय...

माओले देखाएको बाटोमा लागिरहन सबै पार्टीका कमरेडहरुलाई मोहन वैद्यको अनुरोध

काठमाडौं /  नेकपा (क्रान्तिकारी माओवादी)ले १२७ औं माओ दिवसको अवसरमा सार्वजनिक वक्तव्य जारी गरेको छ । पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले बिहीबार माओ दिवसको अवसरमा विश्व तथा नेपाली सर्वहारा वर्ग, उत्पीडित जनसमुदाय, सम्पूर्ण समर्थक तथा शुभचिन्तकप्रति...

उपसभामुखले राजीनामा दिने

काठमाडौं / उपसभामुख शिवमाया तुम्वाहाम्फेले शुक्रबार उपसभामुखबाट राजीनामा दिने हुनुभएको छ ।  उहाँले सभामुखका लागि आफ्नो दावी रहेको यसअघि  जनाए पनि उहाँलाई पार्टीले सभामुख नबनाउने निश्चित भएपछि राजीनामा दिन लाग्नुभएको हो । सभामुख निर्वाचनका लागि मार्ग...

हेडलाइनकारिताले पत्रकारिता क्षेत्र समस्याग्रस्त : सञ्चारमन्त्री बास्कोटा

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ‘हेडलाइनकारिता’ का कारण पत्रकारिता क्षेत्र समस्याग्रस्त बनेको  जनाएका छन् । विधायन व्यवस्थापन समितिमा भएको मिडिया काउन्सिल विधेयक माथिको छलफलमा बोल्दै मन्त्री बास्कोटाले यस्तो  जनाएका हुन् । मन्त्री बास्कोटाले...

एमसीसी सम्झौता संसदबाट पारित हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी सरकारसँगको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता सम्झौतापत्र नेपालको आर्थिक विकाससँग सम्बन्धित सम्झौता भएकाले संसदको चालू हिउँदे अधिवेशनले यसलाई पारित गर्ने  जनाएका छन् । राष्ट्रिय सभा, राष्ट्रिय...

चार राजदूत नियुक्त

काठमाडौं /  राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र फिलिपिन्स, मोनाको, न्यूजिल्याण्ड र इटलीका लागि गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा १ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेलाई...

जागरण मञ्चले सीमा अतिक्रमणका बिरुद्धमा एकजुट हुन दलका नेताहरुलाई आग्रह

काठमाडौं / भारतले नेपालको सीमा अतिक्रमण गरेको विरुद्ध एकताबद्ध हुन विभिन्न राजनीतिक दलका नेताहरुले अपिल गरेका छन् । राष्ट्रिय जागरण मञ्चले राजनधानीमा आयोजना गरेको कार्यक्रममा सत्ता पक्ष, प्रतिपक्ष लगायतका दलका नेताहरुले आफ्ना मतभेद र सिद्धान्तहरुलाई...

सङ्घीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक : मुख्यमन्त्री पौडेल

हेटौँडा / प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई स्थापित गर्न सबैको ध्यान जान आवश्यक रहेको जनाएका छन् । उनले सबैले परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गरे । आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलगायतको टोलीसँगको...

उपेन्द्र यादव सरकारबाट बाहिरियो

काठमाडौं / कानुनमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। हिजोको मन्त्रिपरिषद् बैठकमा आफूले राखेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेपछि यादवले आज राजीनामा दिएका हुन्। अहिले संसदीय दलको बैठक बसिरहेको छ। बैठकपछि अन्य मन्त्रीले...

RECENT POSTS

HOT NEWS