नेकपाका नेताहरुबीचको ‘नीजि मनमुटाव’ सामाजिक सञ्जालमा छताछुल्ल
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुबीचको ‘नीजि मनमुटाव’ सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । आइतबार साँझ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी सदस्य भीम रावललाई ‘हरेक विषयमा प्रवक्ता नबन्न’ उपदेश...
विप्लव नेतृत्वकाे नेकपाद्वारा एमसीसी सम्झाैताकाे बिराेध गर्न अाह्वान
काठमाडाैं / नेपाल कम्युनिस्ट पार्टीले संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ र नेपाल सरकारबीच भएको भनिएको सम्झौता हिउँदे अधिवेशनबाट पारित गराउने केपी वली सरकारको तयारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण...
राष्ट्रियसभा बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक’ पेश
काठमाडौं / राष्ट्रियसभाको आजको बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ पेश भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सो विधेयक सभासमक्ष पेश गर्नुभएको हो।
बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट...
नेकपा बैठकमा राष्ट्रपतिको हस्तक्षेपले प्रचण्ड-माधव आक्रोशित
काठमाडौं / सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठक बसिरहेका बेला राष्ट्रपतिले एक दर्जन नेताहरुलाई शितल निवास बोलाएर छलफल गरेपछि पार्टीभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले अनावश्यक हस्तक्षेप गरेको खुलासा भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाललाईसमेत जानकारी...
राजाको सम्पत्तिमा नवमहाराजहरुले ब्रह्मलुट गरेको कमल थापाको आरोप
काठमाडौं / राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजाको सम्पत्तीमा नवमहाराजहरुले ब्रह्मलुट गरिरहेको जनाएका छन् । नेपाल ट्रष्टको जग्गामा अनियमितता भएको भन्दै आलोचना भइरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
थापाले आज...
पार्टी एकता नभएसम्म अरु पार्टीसँग सहकार्य गर्न राजपा स्वतन्त्र छ : सहअध्यक्ष श्रेष्ठ
काठमाडौं / समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले राष्ट्रिय सभाको निर्वाचनको सन्दर्भमा नेकपा र राजपाबिच भएको सहमतीले समाजवादी पार्टी र राजपाबिचको एकता प्रकृयामा असर नपर्ने दावी गरेको छ । उनले भने, ‘पार्टी एकता...
राजपाको माग र मुद्दा सम्बोधन भए सरकारसँग सहकार्य हुनसक्छ’ : राजेन्द्र महतो
काठमाडाैं / राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच हालै भएको २ बुँदे सहमतिलाई लिएर संघीय सरकारमा आफूहरुको सहभागिता र २ नम्बर प्रदेशको सरकारमा असर पर्ने भनेर गरिएको...
नेपाली सेनालाई देशको सिमा रक्षामा खटाउन माग गर्दै पुर्वी पृतनामा एक युवाको प्रर्दशन
धरान / नेपाली सेनालाई ब्यारेकमा मात्र सिमित गरिएको भन्दै धरानका एक युवाले इटहरीस्थित पुर्वी पृतना मुख्यालयमा केही बेर प्ले कार्डसहित प्रर्दशन गरेका छन् ।
भारतले नेपाली भुमि निरन्तर अतिक्रमण गरेको बिषय चर्किरहेको बेला धरान १८...
नेकपाद्वारा कालिकोटमा खुल्ला जनसभा
कालिकोट / नेपाल कम्युनिष्ट पार्टीले कालिकोटका विभिन्न कार्यक्रम गरिरहेको छ ।
सरकारले प्रतिबन्ध लगाएको जनाए पनि कालिकोटमा कुनै प्रभाव नदेखिएको कालिकोटका सेक्रेटरी रणदीपले जानकारी दिनुभयो । शुक्रबार मात्रै ने.क.पाले शुभकालिका – २ मा आमसभा गरेको...
समाजवादी र राजपालाई पालैपालो प्रयोग गर्दै नेकपा
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुईबुँदे सहमतिले देश थप राजनीतिक स्थायित्वतर्फ अग्रसर हुनुका साथै दुई दलको राजनीतिक यात्रा झन् नजिकिने सम्भावना बढेको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री...























