सत्तासीन नेकपा र राजपाका नेताहरूकाे गाेप्य बैठक गाेप्य रहेन

काठमाडौं / सत्तासीन नेकपा र मधेश केन्द्रित राजनीतिक दलहरुको साझा संगठन राष्ट्रिय जनता पार्टी बीच आज अनौठो सम्झौता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको यो सम्झौतामा आशन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्तासीन नेकपाले राष्ट्रिय जनता...

सरकारले सीमा सुरक्षा चुस्त दुरुस्त राख्ने काम अगाडि बढाएको छ : प्रधनमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा समस्याबारे सर्वोच्च अदालतमा परेको रिट निवेदनको जवाफ दिएका छन् । सिमा समस्या समाधान कूटनीतिक तहबाट हुने सर्वोच्च अदालतलाई  भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्सामा राखेकोबारे प्रधानमन्त्री...

सभामुख चयनको विवादले सत्तासीन नेकपा फूटको संघारमा

काठमाडौं / संसद्को हिउँदे अधिवेशन पुस ४ लागि आह्वान भएको छ। अधिवेशनको पहिलो प्राथमिक कार्यसूचीमा सभामुख चयन प्रक्रिया छ । अधिवेशनको मिती नजिकिएसँगै रिक्त रहेको संघीय संसदको सभामुखको दौड पनि सुरु भएको छ । सत्तारूढ...

सत्तासीन नेकपा स्थायी समिति बैठक भोलि पनि बस्ने

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक भोलि पनि बस्ने जनाइएको छ । तीनदिन देखि लगातार चलेको बैठकमा अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले विभिन्न कोणबाट आफ्ना धारणा...

विवादै विवादमा उपसभामुखबाट विद्या भट्टराईको शपथ ग्रहण

काठमाडौं /  हालै सम्पन्न उपचुनावमा कास्की २ बाट निर्वाचित सांसद विद्या भट्टराईको आज (मंगलबार) शपथ ग्रहण भएको छ। दिउँसो १ बजे उपसभामुख शिवमाया तुम्वाहाम्फेले संसदको कृषि समितिको हलमा भट्टराईलाई शपथ ग्रहण  गराएकी हुन्। सामान्यतया सांसदलाई सभामुखले शपथ...

क्रान्तिकारी माओवादीले भारतीय विस्तारवादी हस्तक्षेपका विरूद्ध चरणबद्ध संघर्ष गर्ने

काठमाडौं /  नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले भारतीय विस्तारवादका विरुद्ध चरणबद्ध संघर्ष सञ्चालन गर्ने निर्णय गरेको छ । २०७६ मङ्सिर २६ देखि २९ गतेसम्म  बसेको...

रोशनी शाहीको बयान आज पनि जारी ! के भनिन् महराविरुद्ध रोशनीले अदालतमा ?

काठमाडौं /  निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी प्रयास मुद्दाको साक्षी प्रमाण बुझ्ने क्रममा पीडित भनिएकी रोशनी शाहीको बयान आज पनि जारी रहेको छ । आइतबारदेखि शाहीले आफ्नो बयान दिइरहेकी छिन् । आइतबार पीडित भनिएकी...

नेकपाको स्थायी समिति बैठकबाट पाँच कार्यसुचि पारित, भोलि अर्को बैठक बस्ने

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सम्पन्न भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले विभिन्न पाँच वटा कार्यसुची पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए...

भारतीय राजदूत पुरीको परराष्ट्रमन्त्री ज्ञवालीसँग बिदाइ भेट

काठमाडौं / आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बिदाई भेट गरेका छन् । आइतवार बिहान परराष्ट्रमन्त्री ज्ञवालीलाई भेट्न पुरी सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए । भेटमा नेपाल-भारत...

नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक सुरु

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली भने...

RECENT POSTS

HOT NEWS