बाबुरामलाई शक्तिशाली बनाउन दिल्लीको दौडधुप

काठमाडौ, प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसको साथ पाएर एउटा मात्र सिट सुरक्षित गरेका डा. बाबुराम भट्टराई पछिल्लो समय निकै सक्रिय हुन थालेका छन् । तत्कालीन एमाओवादीबाट फुटेर नयाँ शक्ति पार्टी निर्माण गरेका भट्टराईले नयाँ शक्तिबाट...

नेकपामा कार्यदिशा विवाद चुलिँदै

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ । तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेताहरु ‘जनताको बहुदलीय जनवाद (जबज)’...

नेकपा सचिवालय बैठकः समीक्षा गरेर मन्त्री फेरिने

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सरकारको कार्यशैलीको बारेमा समीक्षा गर्न आवश्यक भएको जनाएका छन् । नेकपाको सचिवालय बैठकमा सरकार गठन भएको १५ महिना बितिसक्दा समेत प्रभावकारी रुपमा काम हुन नसकेको भन्दै सरकारको समीक्षा गरेर...

गैरन्यायिक हत्याको निस्पक्ष छानबिन गर्न अपिल

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ केन्द्रीय समितिका अध्यक्ष ओमप्रकाश पुनले सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको घोर आपत्ति जनाएका छन ।...

नेवार चेली बिहे गरेका मन्त्री र प्रधानमन्त्रीहरुलाई बाबुरामको खबरदारी

काठमाडौं /  समाजवादी पार्टी नेपालको संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सतर्क हुन खबरदारी गरेका छन् । प्रतिनिधिसभा बैठकमा गुठी विधेयकका सन्दर्भमा बोल्दै अध्यक्ष भट्टराईले नेवार समुदायमा ससुराली भएका नेताले नै सरकार...

संसदमै कुमार हत्या प्रकरणको निन्दा

काठमाडौं / प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सत्तासीन दलका सांसदबाटै गृहमन्त्रीको राजिनामा मागिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसद शिवकुमार मण्डल केवटले बैठकमा बोल्दै सर्लाहीको लालबन्दीमा विप्लव नेकपाका नेता कुमार पौडेल मारिएको सम्बन्धमा गृहमन्त्रीको...

भोलि ७ गतेदेखि आन्दोलनका कार्यक्रम-१० गते नेपाल बन्द घोषणा

 काठमाडौं /  नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेपछि असार १० गते नेपाल बन्दको आव्हान गरेको छ । सो पार्टीका महासचिव विप्लवले शुक्रबार विज्ञप्ती जारी...

सर्लाही जिल्ला इन्चार्जको मृत्युपछि विप्लवको आक्रोश ! आयो यस्ताे विज्ञप्ति

काठमाडौं / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई सरकारले गोली हानि हत्या गरेको आरोप लगाएको छ । बिहिबार साँझ एक विज्ञप्ती जारी गर्दै नियन्त्रणमा लिएर गोली हानि हत्या गरेको जनाएको...

मन्त्रिपरिषद् हेरफेर हुनसक्छ : प्रचण्ड

पोखरा / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने जनाएका छन् । प्रेस संगठन नेपाल कास्कीद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको छ । तर...

भोलि आम शैक्षिक हड्ताल !

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले भोलि (असार ६ गते) आम शैक्षिक हड्ताल आव्हान गरेको छ । उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा  १...

RECENT POSTS

HOT NEWS