युद्धकालमा हाई हाई भएका वादल गृहमंत्री भएपछि सर्वत्र असफल
काठमाडौं / देशको सबैभन्दा संवेदनशील गृह मन्त्रालयको जिम्मा पाएका नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादलले सरकारको डेढ बर्षसम्म कुनै खास मुद्दामा सफल देखिएनन् ।
देशमा भइरहेका अपराध, कालोबजारी, कालो धन थुपार्नेलगायतविरुद्ध कुनै कारबाही चलाउन नसकेका...
नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो सदस्य गम्भीर गिरफ्तार
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो सदस्य गम्भीर, रुकुम जिल्ला सदस्य तथा आठबिसकोट नगरपालिका सेक्रेटरी छवि घर्ति, युवा संगठन नेपाल रुकुम पश्चिमका उपाध्यक्ष विवेक विक र दिर्घ गहतराजलाई प्रहरीले गिरफ्तार गरेको छ ।...
कुमार पौडेल हत्याकाण्ड विरोधमा बन्दको व्यापक असर
काठमाडौं / सरकारले प्रतिबन्धित घोषणा गरेको विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा नेकपाले आहृवान गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।
काठमाडौं उपत्यकामा बिहानदेखि नै बन्दको असर देखिएको छ ।...
सामाजिक अभियन्ता कार्कीको गिरफ्तारी पछि अभिनेत्री रेखा थापा आक्रोशित
काठमाडौं / सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर नरबहादुर कार्की आफ्नै अगाडि पक्राउ परेपछि अभिनेत्री रेखा थापा राज्यप्रति आक्रोशित भएकी छिन् ।
कार्की प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै अभिनेत्री...
९ दर्जन नेता राष्ट्रिय जनता पार्टी राजपामा प्रवेश
काठमाडौं / विभिन्न पार्टीका ९ दर्जन नेता तथा कार्यकर्ता राष्ट्रिय जनता पार्टी राजपामा प्रवेश गरेका छन् । आज केन्द्रीय कार्यालय बबरमहलमा पार्टीका संयोजक अनील कुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ९...
संसदमा ‘गलबन्दी’को चर्चा
काठमाडौं / चर्चा र विवादमा रहेको लोक गीत 'गलबन्दी'को विषयले संसदमा समेत प्रवेश गरेको छ। छोटो समयमा निकै चर्चा कमाएको उक्त गीत चोरीको आरोप लागेपछि चुलिएको विवाद संसदमा प्रवेश गरेको हो। नेपाली कांग्रेसका...
राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको प्रवक्तामा पत्रकार निमकान्त पाण्डे नियुक्त
काठमाडौं / राष्ट्रिय पुनर्जागरण अभियान, नेपालको केन्द्रिय कार्य सञ्चालन समितिको बैठकले संस्थाको प्रवक्तामा अभियानका केन्द्रिय सदस्य एंव पत्रकार निमकान्त पाण्डेलाई नियुक्त गरेको जनाइएको छ ।
बैठकले गरेका समसामयिक निर्णयहरुको जानकारी गराउँदै संस्थाका अध्यक्ष अनारसिंह कार्कीका...
सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीलाई काठमाडौंमा कोलोनी
काठमाडौं / सातै प्रदेशका प्रमुख र मुख्यमन्त्री कामविशेषले संघीय राजधानी आउँदा अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् ।
सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा...
जनार्दन शर्माले गृहमन्त्रीलाई सोधे – मुठभेडमा मारिएका भए कुमार पौडेलका हात ६/७ ठाउँमा कसरी...
काठमाडौं / सत्तासिन नेकपाका नेता जनार्दन शर्माले विप्लव नेतृत्व (नेकपा)का सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युको सम्बन्धमा प्रहरीको रिपोर्ट र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने भन्दै हत्याको घटना गम्भीर भएको जनाएका छन्। गृहमन्त्रीले...
कुमार पौडेल हत्याबारे गृहमन्त्री थापाले भने – मुठभेडमै मारिएको हो
काठमाडौं / गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव नेतृत्वको नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल प्रहरीसँगको मुठभेडमै मारिएको अभिव्यक्ति दिएका छन् ।
संसदको राज्यव्यवस्था समितिको सोमबारको बैठकमा प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गृहमन्त्री बादलले गरेका...























