‘ओली–प्रचण्डबीच आलोपालोमा सहमति भएको भए पालना हुनुपर्छ’
काठमाडौं, १५ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीको विधानमै जनताको जनवाद घोषित नीति रहेकाले यसप्रति अनावश्यक विवाद सिर्जना गर्न नहुने स्पष्ट पारेका...
प्रकाण्डको गृहजिल्ला कालिकोटमा प्रहरी सर्च अभियान सञ्चालन
कालिकोट / नेत्रचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डको गृहजिल्ला कालिकोटका ९ वटै स्थानीय तहमा जनयुद्ध र संकटकालको झल्को दिने गरी प्रहरीले सर्च अभियान सञ्चालन गरेको स्थानीयहरूले जनाएका छन् ।
डीएसपी विनोद शर्माको नेतृत्वमा...
मुलुकको परराष्ट्र नीति, व्यक्ति पिच्छे,पार्टी पिच्छे फरक हुनु हुदैनः प्रम ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र नीतिका सम्बन्धमा देशको दृष्टिकोण एउटै हुनुपर्ने बताएका छन् ।
परराष्ट्र नीति सम्बन्धमा राष्ट्रिय कार्यक्रमको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् । “देशको परराष्ट्र नीति, व्यक्ति पिच्छे,पार्टी...
इटहरीका मेयर द्वारिकलाल चौधरीलाई कारवाहीको माग
काठमाडौं / निरन्तर विवादित अभिव्यक्ति दिँदै आएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारवाही गर्न सांसदहरूले माग गरेका छन् । आज शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले महिलामाथि अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका...
सांसद प्रेम सुवालको माग: गुठी संस्थान खारेज गरौँ
काठमाडौं– सांसदहरुले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले गुठी संस्थान खारेज गर्न सरकारसँग माग गरेका हुन् ।
आज संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि...
बन्दको विकल्प खोज्न जनताको सुझाव
काठमाडौं / विप्लव नेतृत्वको नेकपाले सरकारबाट आफ्ना नेता कार्यकर्ताको हत्या गरिएको तथा गिरफ्तारी र दमन गरिएको भन्दै हत्या र दमनको विरोधमा पछिल्ला केही समय यता बन्दका कार्यक्रम आयोजना गर्दै आएको छ । यही असार...
१० वर्षे जनयुद्धको घाउ आलै छ, देश पूर्ण रूपमा शान्त बनेको छैन : सांसद...
काठमाडौं / सत्तारूढ नेकपाकी सांसद तीर्था गौतमले संसदीय समितिको बैठकमा मान्छे मार्ने काम बन्द गर्न सरकारसँग आग्रह गरेकी छन्।
संसदीय समितिको राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्यसमेत रहेकी सांसद गौतमले बैठकमै यसो भनेकी हुन्।
‘आज नेपालीको...
आक्रोशित विप्लव कार्यकर्ताले जलाए गाउँपालिका कार्यालय
कालिकोट / बन्दको अवज्ञा गर्दै गाउँसभा चलाएको भन्दै नरहरिनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरिएको छ । विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले गाउँपालिका कार्यालयमा पेट्रोल खन्याइ आगजनी गरेका हुन् ।
बुधबार विहान करिब एक बजे नरहरीनाथ गाउँपालिकामा आएका विप्लव...
राष्ट्रियसभा बैठक : प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता भएको छैन
काठमाडौं / राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रममा कुनै अनियमितता नभएको जनाए । ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाईस्वीकृत गरेको छ । प्रस्तुत गरेको उक्त विधेयकलाई बहुमतले स्वीकृत गरेको...
विप्लवको उद्घोषः जनविरोधी शक्तिसँग बदला लिन्छौँ
काठमाडौ, प्रतिबन्धित नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले देश र जनताका विरुद्ध लागिरहेका शक्तिसँग बदला लिने उद्घोष गरेका छन् ।
मंगलबार आयोजना गरिएको नेपाल बन्द सफल भएको अवसरमा जारी गरेको विज्ञप्तिमा उनले केपी पिके सरकारको...
























