विप्लव संगठित आतंकवादतर्फ उन्मुख रहेको सञ्चारमन्त्री बास्कोटाको आरोप

काठमाडौं / सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले वार्तामा नआए विप्लव नेकपाले नै क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारले जंगली राजलाई छुट दिन नसक्ने जनाउँदै आफ्नै शब्दमा विप्लव समूहले...

तुलसीपुरमा कोसेली घर

तुलसीपुर /  स्थानीय उत्पादनलाई प्रोत्साहित गर्नका लागि तुलसीपुरमा कोसेली घर स्थापना गरिने भएको छ । यस क्षेत्रको पहिचानका रुपमा रहेका विभिन्न वस्तु,खानेकुरा, लुगा लगायतका कुराहरुको विक्री वितरण गर्नका लागि १६ लाखको लागतमा वसपार्कमा यस्तो...

दीपक मनाङ्गे नेकपा प्रवेश

काठमाडौं– गण्डकी प्रदेश सांसद दीपक मनाङे नेकपा प्रवेश गरेका छन् । उनलाई बिहीबार बिहान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले पार्टी प्रवेश गराएका हुन् । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए...

 दीपक मनाङे नेकपा प्रवेश गर्दै

पोखरा / गण्डकी प्रदेशका सांसद दीपक मनाङे बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन् ।उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका गण्डकी प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले बिहीबार पार्टी प्रवेश गराउने कार्यक्रम तय...

जनमुक्ति सेनाको ब्यारेक अवलोकन गर्दै सभामुख महरा

दाङ / सभामुख कृष्णबहादुर महराले आज तुलसीपुर उपमहानगरपालिका–१९ मा पर्ने तत्कालीन जनमुक्ति सेनाको ब्यारेकको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् । सभामुख महराले निरिक्षणका क्रममा देशमा ठूलो परिवर्तन गर्न सङ्क्राम ब्यारेकले खेलेको भूमिका महत्वपूर्ण रहेको...

सङ्घर्षका कार्यक्रम सार्वजनिक गर्दै विप्लव नेकपा

काठमाडौं / विप्लव नेतृत्वको नेकपाले सरकार विरुद्ध सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सङ्खुवासभा जिल्लाको सिलिचुङ १ सिसुवाटार होङ्लामा जनताको घरमा बास बसिरहेका नेकपाका नेता–कार्यकर्तामाथि प्रहरीले अन्धाधुन्द गोली प्रहार गरेको थियो । प्रहरीले हतियारसहित...

विश्वविद्यालयका पदाधिकारीलाई प्रधानमन्त्री ओलीको निर्देशन

 काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय नीति र योजनाअनुसार विश्वविद्यालयले नीति, कार्यक्रम र योजना अघि सारेर समृद्धिको लक्ष्यलाई सघाउनुपर्नेमा जोड दिँदै प्राविधिक शिक्षाको प्राथमिकताका आधारमा नीति ल्याउन विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ । पोखरा विश्वविद्यालयको...

सेनाको हेलिकप्टर लाग्यो संखुवासभातर्फ

काठमाडौं / संखुवासभाको सिलिचोङमा विप्लवका कार्यकर्ताले प्रहरीलाई लक्षित गरि फायरिङ गरेको भन्दै ५ं० जनाको सुरक्षा फौज काठमाडौंबाट पठाइएको छ । नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका २५ गरी दुई प्रहरी निरीक्षकको नेतृत्वको टोली सेनाको हेलिकप्टरमा...

वायुसेवा निगमको वार्षिकत्सवमा प्रधानमन्त्री ओली आक्रोशित

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायुसेवा निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा तत्काल निगमको समग्र काम कारवाहीमा सुधार नभए त्यसका सञ्चालनका लागि रणनीतिक साझेदार खोज्न सरकार बाध्य हुने...

सांसदलाई दिन लागेको ल्यापटपबारे सभामुख महराको स्पष्टीकरण

काठमाडौँ– संसदीय इतिहासमा पहिलोपटक सांसदहरुको भिडियो प्रोफाइल तयार पारिएको छ । संघीय संसदका सदस्यहरुको भिडियो प्रोफाईल सोमबार सार्वजनिक भएको हो । ६१ औँ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित...

RECENT POSTS

HOT NEWS