कर्मचारीको संख्या घटाऔं, सुविधामा ध्यान दिऔं : सांसद पम्फा भुसाल

काठमाडौं / सांसदहरुले कर्मचारीको औषधि उपचार भत्ता कटौतीको प्रस्ताव राखेका छन् । आइतबार सांसदको राज्यव्यवस्था समितिको बैठकमा संघीय निजामती सेवाको प्रस्तावित विधेयकमाथिको छलफलमा अधिकांश सांसदहरुले कर्मचारीहरुको औषधिउपचार भत्ता कटौतीको प्रस्ताव राखेका हुन् । सांसदहरुले विरामी...

कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था गरिएको छ : मन्त्री पण्डित

काठमाडौं / सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहका लागि लोक सेवा आयोगले पछिल्लोपटक प्रकाशन गरेको विज्ञापन संविधान, ऐन कानून र लोक सेवाको मर्मअनुसार नै गरिएको प्रस्ट पारेका छन् । राष्ट्रियसभाको आजको बैठकमा...

विषादी परीक्षण गर्ने निर्णयबाट सरकारपछि हटेको भन्दै नेविसंघको विरोध प्रर्दशन

काठमाडौं / नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । भारत र तेस्रो मुलुकबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकारपछि हटेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो...

सरकारमाथि राष्ट्रिय पुनर्जागरण अभियानको गम्भीर आरोप

काठमाडौं / राष्ट्रिय पुनर्जागरण अभियान नेपालले नेपाल सरकारका पछिल्ला गतिविधिहरु राष्ट्र र जनता विरुद्ध भइरहेको ठहर गरेको छ । ०७६ असार २१ गते शनिवारका दिन अभियानको केन्द्रीय कार्यालय काठमाडौंमा अध्यक्ष अनारसिंह कार्कीको अध्यक्षतामा सम्पन्न...

‘प्रधानमन्त्री ओलीः विहान देशभक्त, बेलुका दिल्लीभक्त’

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली हाँस्यास्पद पात्रको रुपमा परिचित रहेको व्यंग्य गरे । उनले भने,‘प्रधानमन्त्री ओलीजी हाँस्यस्पद पात्र बन्नुभयो । विहान उठ्दा देशभक्ती कुरा गर्नुहुन्छ,...

नेता तथा कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने जनाएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई शनिबार बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं...

समाजवादी पार्टीका पूर्वमन्त्री धमलासहित नेता, कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौं– संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टीबीच भएको एकता सम्मानजनक नभएको भन्दै पूर्वमन्त्री कल्पना धमला तत्कालीन नयाँ शक्तिलाई छाडेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन् । धमलासँगै, तत्कालिन नयाँ शक्तिका...

खाटो बसेको घाउलाई कोपरेर फेरि हिंसा मच्याउने खेल भइरहेको छ : प्रचण्ड

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले केही मान्छेहरु शान्ति प्रक्रिया भाड्ँन लागिरहेको जनाएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशदेखि विदेशसम्म केही मान्छे शान्ति प्रक्रिया...

के मुलुकमा खैलाबैला हुन थालेको हो ?

काठमाडौ, नेपालमा गणतन्त्र, शान्तिप्रक्रिया, जस्ता महत्वपूर्ण परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका नेता कृष्ण सिटौला अहिले मुलुकमा खैला बैला हुन थालेको संकेत गर्छन् । हालै बिबिसीलाई दिएको अन्तरवार्तामा उनले यसको संकेत गरेका छन्...

संखुवासभामा विप्लव नेकपाका दुई कार्यकर्ता बेपत्ता

काठमाडौं / संखुवासभाको तिलिचुङ गाउँपालिका प्रहरीसँग भएको दोहोरो गोली हानाहान’ भएको भनिएको घटनामा विप्लव नेतृत्वको नेकपाले आफ्ना दुई जना कार्यकर्ता बेपत्ता भएको दाबी गरेको छ। तिलिचुङ वडा नम्बर १ मा असार १६ गते विप्लव नेकपा...

RECENT POSTS

HOT NEWS