प्रतिनिधिसभा बैठक : सुरु भए लगत्तै सकियो , विपक्षीको अवरोध कायमै
काठमाडौं / बुधबारको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले अवरोध गरेका छन्। सभामुखले बैठक सुचारु हुन्छ भन्ने बित्तिकै प्रतिपक्ष नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको अवरोध बीच १० मिनेट चलेर बुधबारको प्रतिनिधिसभाको बैठक सकिएको छ ।
सभामुख...
प्राविधिक, रोजगारमूलक र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिन त्रिविलाई प्रधानमन्त्री ओलीकोआग्रह
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बजारले माग गर्ने प्रकारको जनशक्ति उत्पादनमा त्रिविले आफूलाई केन्द्रित गरेर शैक्षिक कार्यक्रम ल्याउन त्रिभुवन विश्वविद्यालयलाई आग्रह गरेका छन् ।
विश्वविद्यालय सभाको ६० औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री...
आज बिहानै विप्लव नेकपा र प्रहरीबीच गोली हानाहान
काठमाडौं / प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा र प्रहरीबीच आज (बुधवार) विहान भोजपुरमा गोली हानाहान भएको छ । गोली हानाहानमा दुई जनाको मृत्यु भएको स्थानीयले जनाएका छन् ।
प्रहरीको गोलीबाट विप्लव कार्यकर्ता र विप्लव कार्यकर्ताको गोलीबाट...
विषादी पुनः परीक्षण शुरू गर्न सरकारसँग माग
काठमाडौं / सत्तारुढ नेकपाको जनवर्गिय संगठन अखिल नेपाल किसान महासंघले भारतबाट आयातित सबै तरकारी तथा फलफूलहरूको विषादी पुनः परीक्षण शुरू गर्न सरकारसँग माग गरेको छ । भारतीय राजदुतावासले पत्राचार गरेलगत्तै नेपाल सरकार आफ्नो निर्णयबाट...
प्रहरी गहिरोमा-प्रदर्शनकारी उचाइमा थिए, हवाई फायर गर्दा गोली लाग्योः गृहमन्त्री बादल
काठमाडौं / सुरक्षा निकायले हवाई फायर गर्दा गोली लागेर यादवको मृत्यु भएको दाबी गर्दै आएको छ । सर्लाहीमा ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर अमितकुमार साहको मृत्यु भएको छ । त्यसको विरोधमा भएको प्रदर्शनका...
सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको सांसदहरुको आरोप
काठमाडौं / सांसदहरुले विषादीयुक्त फलफूल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको आरोप लगाउनुभयो । सांसद गौरीशङ्कर चौधरीले भारतबाट...
लौ सुरु भयो अब हिंसात्मक गतिविधि , वडा कार्यालयमा आगो लगाइयो
काठमाडौं / सरकारले राजनीतिक रुपमै प्रतिबन्ध लगाएर विप्लव नेतृत्वको नेता कार्यकर्ताहरुलाई धरपकड गर्ने र विभिन्न काल्पनिक मुद्दाहरु सृजना गरेर जेलमा राख्ने गतिविधिसंगै मुठभेडका बहानामा एकतर्फी गोली हानेर घाइते बनाउने र मार्नेसम्मका गतिविधिहरु बढाएसंगै प्रतिबन्धित...
प्रविधि नभएर तरकारी-फलफूलको विषादी परीक्षण रोकिएको हो : मन्त्री मातृका यादव
काठमाडौं / उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा मन्त्री मातृका यादवले भारतसँग झुकेर नभई विषादी परीक्षण गर्ने क्षमता नै नरहेका कारण अहिलेलाई विषादी परीक्षण रोकिएको बताएका छन् ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ...
एक वर्षभित्र काठमाडौँको सडकलाई व्यवस्थित गरिने छ : मन्त्री महासेठ
काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय तहबीचमा तालमेल मिलाउन समन्वयको प्रयास शुरु गरेको जनाउँदै पूर्वाधार निर्माणसम्बन्धी बजेट भौगोलिकरुपमा समावेशी भएको जनाएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक,...
गुनासो त्यसैसँग गरिन्छ जोसँग केही आशा र भरोसा हुन्छ : गृहमन्त्री थापा
चितवन / गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले परिवर्तित अवस्थामा सूचना प्रविधिको प्रयोगबाट हुने आपराधिक क्रियाकलाप रोक्नका लागि नेपाल प्रहरीलाई आवश्यक पर्ने वैज्ञानिक स्रोतसाधनको सहजीकरण गर्दै संगठन सबलीकरण गर्न गृह मन्त्रालयले तयारी थालेको जनाउनुभएको छ...
























