संसद बैठक रोकेर सांसदहरु बाढी प्रभावित क्षेत्र अवलोकनमा
काठमाडौं / सोमबार संसदको बैठक स्थगित भएको छ । सभामुख कृष्ण बहादुर महराले संसद बैठक स्थगित गरेका हुन् । सोमबारको संसद बैठक सूचनाद्वारा स्थगन गरे लगत्तै प्रतिनिधिसभाका सभामुख महराले सांसदहरुलाई बाढी, पहिरो तथा डुवान...
भारतले बनाएको पक्की सडक र बाँधका कारण मधेश डुबानमा, क्रान्तिकारी माओवादीद्वारा प्रेस वक्तव्य जारी
काठमाडौं / नेकपा (क्रान्तिकारी माओवादी) क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले अविरल बर्षाका कारण जनताले ठूलो विपद्को सामना गरिरहनु परेको भन्दै वक्तव्य जारी गरेको छ ।
जारी गरेको वक्तव्यमा दशगजा क्षेत्रमा भारतले बनाएको पक्की सडक र...
नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा, भारतलाई सरापेर हुँदैन : अनिल झा
काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक एवम् प्रतिनिधिसभा सदस्य अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै...
राजदूत प्याकुरेलद्धारा राजीनामा
काठमाडौं / नेपालको तर्पmबाट दक्षिण एशियाली राष्ट्र श्रीलंकाका निम्ति राजदूत पदभार सम्हालेका प्रा. डा. विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन् ।
नेपाल सरकारकै प्रशासनिक नेतृत्वले प्रा.डा. प्याकुरेललाई जनावरजत्ति पनि महत्व नदिएका कारण आपूmलाई चित्त दुखेकोले बाध्य...
भारतविरुद्ध जनसंघर्ष गरौं, दशगजाको बाँध भत्काऔँ : पूर्वसभासद जयसवाल
काठमाडौं / देशका तराई-मधेसका भूभाग डुबानले हजाराौँ नागरिकको बिचल्ली भइरहेको अवस्थामा एकजना पूर्वसभासदले कडा प्रतिक्रिया दिएका छन्। नेकपा माओवादीबाट संविधानसभा सदस्य बनेका अशोक जयसवालले भारतीय बाँधका कारण नेपाली भूभाग डुबिरहँदा चुप लागेर बस्न नसकिने...
सत्तासीन नेकपा निकट सयौँ ट्रेड युनियनकर्मीहरु समाजवादी पार्टी सम्बद्ध ट्रेड युनियनमा प्रवेश
काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य दिपक कटुवालको नेतृत्वमा सयौँ ट्रेड युनियनकर्मीहरु समाजवादी पार्टी नेपाल निकटको ट्रेड युनियनमा प्रवेश गरेका छन् ।
समाजवादी लोकतन्त्रिक ट्रेड युनियनका उपाध्यक्ष...
बाढीपहिरोका पीडितको राहत र उद्धारमा कसर बाँकी नराख्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को निर्देशन
काठमाडौं / देशका विभिन्न ठाउँमा केही दिनयता लगातार आएको वर्षाका कारण गएको बाढी र पहिरोका पिडितको उद्धार र राहतमा कुनै कसर बाँकी नराखिने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जनाएका छन् ।
उनले स्थानीय प्रशासन र...
प्रशान्तलाई महान् सहिद घोषणा ! प्रशान्तको सपना खेर जान नदिने विप्लव नेकपाको प्रण
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीले होनहार सदस्य निरकुमार राई ‘प्रशान्त’को सहादत भएको जनाएको छ । विज्ञप्ती जारी गर्दै तिर्थराजका हत्यारा प्रहरी संजिव राइको प्रतिरोध गर्ने क्रममा पार्टीका प्रशान्तलाई महान् सहिद घोषणा गरेर उनको सपना...
केपी ओली विरुद्ध सत्तासीन नेकपामा यस्तो हुँदैछ चलखेल
काठमाडौं / सत्तासीन नेकपामा नेताहरुबीचको शक्ति ध्रुवीकरणको अभ्यास उत्कर्षमा पुगेको छ । यस क्रममा प्रधानमन्त्री केपी ओलीको पक्षमा उनका अनुयायीहरु दुई जना मात्र देखिएका छन् । यी दुई जना हुन् – इश्वर पोखरेल र...
सर्वोच्च अदालतले विषादी परीक्षण नगरी भारतबाट तरकारी नभित्र्याउन आदेश दियो
काठमाडौं / विषादी परीक्षण नगरीकन भारतबाट तरकारी तथा फलफूल नभित्र्याउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता स्वागत नेपाल लगायतले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले राजपत्रमा प्रकाशित सूचनालाई...
























