सरकार र विप्लवबीचको वार्ता रहस्यमय मोडमा

काठमाडौं / सरकारले विप्लव नेतृत्वको नेकपासंग वार्ता भइरहेको कुरालाई महत्वका साथ प्रचार गरिरहेको छ भने विप्लव पक्षले वार्ताको प्रचरलाई षडयन्त्रको संज्ञा दिइरहेको छ । वार्ता हुनु राम्रो हो तर वार्ता किन भन्ने प्रश्न पनि...

चक्रपथमा थप अण्डरपासहरु खोल्ने तयारी

काठमाडौं / भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं उपत्यकाभित्र सडक विस्तार र मर्मत कार्य प्रभावकारी ढंगले सुरु गर्न गइरहेको जानकारी गराएका छन् । जनधारणा साप्ताहिकसंग टेलिफोन संवादमा कुरा गर्दै मन्त्री महासेठले काठमाडौंको चक्रपथमा...

बहुविवाह गर्नेले पेन्सन नपाउने

 काठमाडौं / बहुविवाह गर्ने , घरेलु हिंसा गर्ने र जातीय छुवाछुत गर्नेले पेन्सन नपाउने भएका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि...

गृहमन्त्री थापाद्वारा बाढी ग्रस्त क्षेत्रको हवाई निरिक्षण

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले बुधबार बिहान  बाढी ग्रस्त रौतहटको गौर लगायत तराइका क्षेत्रको हवाई निरिक्षण गरेका छन् । गत साता परेको अविरल वर्षापछि रौतहट जिल्लाको सदरमुकाम गौर लगायत ८० प्रतिशत हिस्सा डुबानमा परेको थियो...

नेकपाको एकता प्रक्रिया टुंगियो, औपचारिक घोषणा साउन ५ गते

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच साउन ५ गते सचिवालय बैठक बसेर एकता प्रकृया टुंगो लागेको औपचारीक घोषणा गर्ने निर्णय भएको छ। मंगलबार पार्टीका अध्यक्षद्वय केपी...

पार्टी एकताको सबै काम आजै टुंगिन्छ: प्रचण्ड

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लगाउने जनाएका छन् । अध्यक्ष दाहालले असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक...

प्रदेश २ का मन्त्रीहरुले बाढी पीडितलाई दिने भए एक महिनाको तलब

जनकपुरधाम /  प्रदेश नम्बर २ का मन्त्रीहरुले बाढी पीडितलाई एक महिनाको तलब दिने भएका छन् । अविरल वर्षापछि प्रभावित भएका पीडित परिवारलाई राहतका लागि प्रदेश २ का मन्त्रिपरिषद सदस्यले एक महिनाको तलब दिने भएका...

भेनेजुयला प्रकरण सेलाउन नपाउँदै राष्ट्रपति मडुरो पुत्रद्वारा प्रचण्डसँग भेट

काठमाडौ, भेनेजुयला प्रकरणमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विज्ञप्तिले ल्याएको तरंग सेलाउन नपाउँदै राष्ट्रपति निकोलास मडुरोका छोरा निकोलास मडुरो गुयराले सोमबार प्रचण्डसँग भेट गरेका छन् । चार दिन नेपाल भ्रमणमा रहेका उनले सोमबार बिहान...

समावेशी सिद्धान्त विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको विरुद्ध आदिवासी जनजातिको प्रदर्शन

काठमाडौँ, / आदिवासी जनजाति महासंघले समावेशी सिद्धान्त विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । देशको संविधानको मर्म र भावाना विपरित समावेशी सिद्धान्त अबलम्बन नगरि खुलाएको विज्ञापन तत्काल खारेज...

बाढीपहिरो पीडितलाई कांग्रेस सांसदले ५ दिनको तलब दिने

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बाढीपहिरो तथा डुबानपीडितहरुलाई ५ दिनको तलब दिने भएका छन्। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स‌ंघीय सांसदहरुले बाढीपहिरोपीडितहरुलाई ५ दिनको तलब दिने निर्णय भएको जानकारी दिए । कांग्रेसले सोमबारै बाढीपीडितहरुको बारेमा...

RECENT POSTS

HOT NEWS