आफैंले भोट दिएर जिताएको वडाध्यक्षलाई सर्वसाधारणले कुटेपछि…

जुम्ला / पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि लुमगाउँका बासिन्दाले बुधबार कुट पिट गरेका छन् । बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले कुट पिट गरेका हुन् ।...

प्रधानमन्त्री ओली भद्रकालीको सैनिक मुख्यालयमा गएर बसे हुन्छ : सिपी गजुरेल

काठमाडौं / नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको जनाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पुष्पलाल अध्ययन समाज,...

‘विप्लव’ नेकपाले सेतो नम्बर प्लेटका गाडीहरु चल्न नदिने घोषणा

काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मध्यपश्चिम क्षेत्रमा सरकारी नम्बर प्लेटका गाडीहरु चल्न रोक लगाउने भएको छ । पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखी यातना दिने तथा शान्तिपूर्ण भेला...

धनगढी बम विष्फोटको जिम्मा ‘विप्लव’ नेकपाले लियो

 काठमाडौं /   बिहीबार धनगढीमा भएको शक्तिशाली बम विष्फोटको जिम्मा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै घटनाको जिम्मा लिएका हुन् । पार्टीको...

सिके राउत जसरी विप्लव पनि आए भने वार्तामा बस्न तयार छौं: मन्त्री बास्कोटा

काठमाडौं- सरकारले शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि मात्र विप्लव नेतृत्वको नेकपासँग वार्ता हुने जनाएको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले मुद्दा फिर्ता, पक्राउ...

बाढी निरीक्षणमा गएका नेताले बुइ चढेर हिलो छलेपछि…

 काठमाडौं / नेता र मन्त्री बोकेको नेपाली सेनाको हेलिकोप्टर तराईका बाढीग्रस्त जिल्लामा निरिक्षणमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ तथा पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता...

अब प्रदेशहरुमा छुट्टै प्रहरी संगठन ! देश कता जाँदैछ ?

काठमाडौं / प्रदेश सभामा प्रदेश नं एकले  प्रदेश लोक सेवा आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ पेश गरेको छ । प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेश संगठित संस्था र स्थानीय सरकारी सेवाको पदमा...

विप्लव गएपनि सिप्लव जन्मन्छ– डा.केसी

काठमाडौं / राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकार र विप्लव समूहबीच ठोस वार्ता हुनुपर्ने धारणा राखेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. केसीले सरकार र विप्लव समूहबीच ठोस वार्ता हुनुपर्ने...

नेकपामा संगठन विभागको प्रमुख बन्न दौडधुप

काठमाडौं– पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग र संगठन विभागको प्रमुख बन्ने दौड नेकपाभित्र सुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार...

विप्लवसँग औपचारिक वार्ता भएको छैन

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वमन्त्री तथा सांसद सोमप्रसाद पाण्डेले विप्लव समूहसँग अहिलेसम्म औपचारिक रुपमा वार्ता नभएको स्पष्ट पारेका छन् । उनले भने,‘सरकारको तर्फबाट मैले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक...

RECENT POSTS

HOT NEWS