नेकपामा बढ्यो वैचारिक विवाद, स्कुल विभागको नेता पोखरेल कि श्रेष्ठ ?

काठमाडौं– नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल...

नेकपा बैठक : ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लाग्यो

 काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको नाम टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्जको...

९ दल सम्मिलित संयुक्त राष्ट्रिय आन्दोलनद्वारा प्रधानमन्त्री ओलीलाई बुझाईएको विरोध–पत्र सार्वजनिक (पत्रसहित)

काठमाडौं / संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि हिजो बुझाएको विरोधपत्र आज सार्वजनिक गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेकपा (माले), नेपाली कांग्रेस (विपी), नेपाल समाजवादी कांग्रेस,...

नेकपा बैठक जारी

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। दिउँसो एक बजे बस्ने भनिएको बैठक झन्डै एक घण्टापछि सुरु भएको हो। बैठकमा विभागहरु गठन, केन्द्रीय सदस्यहरुको...

संसदमा गरेको असल अभ्यासको सकारात्मक सन्देश प्रवाह होस् : नेम्वाङ

 काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले राजनीतिक दलले संसदमा गरेको असल अभ्यास र नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्ने सूचना र समाचारलाई प्राथमिकताका साथ स्थान दिन आमसञ्चार माध्यमको ध्यानाकर्षण गराएका...

माइला लामाको गिरफ्तारी पछि गृहमन्त्रीलाइ संवेदनशील पत्र

माननीय गृहमन्त्री ज्यु, नमस्कार ! जनबादी गायक एबम नेकपाका केन्द्रीय सदस्य माइला लामालाई तपाईको मातहतमा रहेको प्रसासनद्वारा पक्राउ गरिएको खबर सुन्नमा आउँदा अति नै दुस्खी र भावुक भएको छु । माननीय मन्त्री ज्यु, जनताको वर्गीय मुक्तिको खातीर तथा...

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौं– सत्तारुढ दल नेकपा सचिवालय बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजे बैठक बस्ने नेकपा स्रोतले जनाएको छ । बैठकले तत्कालीन एमाले र माओवादीका भागमा परेका केन्द्रीय विभाग प्रमुख...

विप्लवका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पक्राउ

काठमाडौ- प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ। लामा काँडाघारीबाट पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई गए राती १२ बजे पक्राउ गरिएको हो ।...

संगठन विभागमा वामदेव, विदेश विभागमा नेपाल

काठमाडौं–  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी वामदेव गौतमले पाउने भएका छन्। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय आफूसँग असन्तुष्ट बनेका गौतमलाई यसपटक रोजेकै विभाग दिन...

RECENT POSTS

HOT NEWS