हजारौं नेताकार्यकर्ता कांग्रेसमा प्रवेश गर्नु सरकारप्रतिको चरम वितृष्णा हो – गगन थापा

तौलिहवा / कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरेका एक हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीको सदस्यता दिएका छन् । राप्रपा प्रदेश सभा सदस्यका...

भारतीय दूतावासमा महिला सांसदको भलाकुसारी

काठमाडौं– नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका महिला सांसदहरुसँग सोमबार छलफल गरेका छन् । संसदमा महिलाको गतिविधि तथा देशको समसामयिक विषयमा छलफलका लागि महिला सांसदहरुलाई दूतावासभित्रै बोलाइएको थियो । सत्तारुढ...

मंगलबार बस्ने भनिएको नेकपा सचिवालयको बैठक स्थगित

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो ४ बजेदेखि अध्यक्षद्वयबीच साँझ ७ बजेसम्म प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। दुवै अध्यक्षबीचको छलफलबाट स्कुल...

मिनेन्द्रको नेतृत्वमा कुलमानमाथि छानबिन गर्न उपसमिति गठन

 काठमाडौं  / नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइन वितरणमा भएको भनिएको अनियमितता छानबिनका लागि संसदको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले काँग्रेस सांसद मीनेन्द्र रिजाल संयोजकत्वमा उपसमिति गठन गरेको...

सयपटक छलफल गरेपनि क्लिन फिड लागू गराउने प्रावधान हटाउन सकिँदैनः मन्त्री बाँस्कोटा

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा उल्लेख गरिएको क्लिन फिड लागू गराउने प्रावधान हटाउन नसकिने अडान राखेका छन् । मन्त्री बास्कोटाले राष्ट्रिय जनता पार्टी,...

लोकसेवाले गरेको विज्ञापनको विरोध गर्नुको कुनैऔचित्य छैन : चित्रबहादुर केसी

काठमाडौं /  राष्ट्रिय जनमोर्चा पार्टीले लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनको विरोध गर्नुको औचित्य नरहेको  जनाएको छ । स्थानीय पालिकामा कर्मचारी भर्नाका लागि आह्वान गरेको स्थानीय पालिकाले नै आवश्यक कर्मचारी माग गरेर केन्द्रमा पठाएको र त्यसलाई...

प्रधानमन्त्री ओलीले यसरी सम्झिए बीपीलाई

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । ओलीले सोमबार ट्विट गर्दै भनेका छन्, 'नेपालको प्रजातान्त्रिक आन्दोलनका शीर्ष व्यक्तित्व, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा ख्यातिप्राप्त साहित्यकार बीपी...

‘बिपीको महत्व अझै सान्दर्भिक’

कलैया /  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य राधेचन्द्र यादवले स्व बिपी कोइरालाले देखाएको मार्ग तथा देश र जनताका लागि दिएको योगदान वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । ३७ बिपी स्मृति दिवसको अवसर पारेर...

राजपाको संयोजकमा राजकिशोर यादव

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी राजकिशोर यादवले सम्हालेका छन्। राजपाको आइतबार जनकपुरमा बसेको बैठकले यादवलाई सोमबार देखि संयोजकको जिम्मेवारी दिने निर्णय गरेको थियो। यसअघि अनिलकुमार झा संयोजक थिए। राजपा यसअघि तराई मधेस...

धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न साना राजनीतिक दलले गरे आन्दोलनको घोषणा

काठमाडौँ– सरकारले मुलुकको धर्म र संस्कृतिको नष्ट गरेको भन्दै धर्म र संस्कृतिको रक्षाका लागि विभिन्न साना राजनीतिक दलहरूले संयुक्त रूपमा सरकार विरोधी आन्दोलनको घोषणा गरेका छन् । मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्नु आफूहरूको मुख्य...

RECENT POSTS

HOT NEWS