प्रधानमन्त्री ओलीले दिए, बेलायतका नवनियुक्त प्रधानमन्त्री जोन्सनलाई बधाई
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिएका छन्।
बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले जोन्सनलाई बधाई दिएका हुन्।
‘तपाईंको सफल कार्यकाल र बेलायती जनताको शान्ति, प्रगति र सम्मृद्धिका लागि शुभेच्छा व्यक्त...
विप्लवप्रति सरकारी नीति ‘नियन्त्रण पनि वार्ता पनि’
काठमाडौं– सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको छ ।
मुलुकको विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत पहिले नियन्त्रण र पछि वार्ताको नीतिबाट नै राजनीतिक...
संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौं / १० दिनपछि प्रतिनिधि सभाको बैठक बुधबार सुरु भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो । सो प्रस्तावमाथि राष्ट्रिय जनता पार्टी नेपालले...
गृहमन्त्री थापालाई माइला पत्नी मनुको आक्रोश मिश्रित भावनात्मक प्रहार
काठमाडौं / माइलाको पक्राउपछि भावुक भएकी उनकी पत्नी मनु तामाङले सामाजिक सञ्जालमा बादललाई व्यंग्य गर्दै सन्देश लेखिन्,‘बादल दाई हजुरको भन्दा पछि मेरो लास परेछ भने म पक्कै पुष्पगुच्छा लिएर आउनेछु' । हजुरको कार्यकाल सफल...
जिम्मेवारी लिनेहरूले आफ्नो कर्तव्य र दायित्वलाई ख्याल गर्नुपर्छ: प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता छानबिन समितिले प्रतिवेदन नबुझाउँदै त्यसको विवरण सञ्चारमाध्यमबाट गरिएपछि प्रधानमन्त्री ओली आक्रोशित भएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीप्रति ओलीले असन्तुष्टि व्यक्त गरेका हुन्...
अध्यक्षद्धय ओली र प्रचण्डका दिन गए
काठमाडौं / सांसद योगेश भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हड्डी घोटेर खाने दिन सकिएको जनाए । भट्टराईले अब आफूहरुले पार्टीको नेतृत्व गर्ने घोषणा गरेका छन् ।
मंगलबार...
सरकारविरुद्ध योजनावद्ध प्रतिरोधमा उत्रिने चेतावनी दिँदै ‘विप्लव’ नेकपा
काठमाडौं / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारविरुद्ध योजनावद्ध प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ। आफ्ना उपत्यका इन्चार्ज माइला लामालाई प्रहरीले सुतकै ठाउँबाट गिरफ्तार गरेको भन्दै नेकपा महासचिव विप्लवले आक्रोश व्यक्त गरेका छन्।
नेकपा महासचिव विप्लवले...
तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने : कर्णालीका मुख्यमन्त्री शाही
काठमाडौं / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केन्द्र सरकारले तत्काल पाँच सय कर्मचारी नदिए काम गर्न नसक्ने जनाएका छन् । कर्मचारी अभावका कारण काम गर्न नसकिएको भन्दै विना कुनै ढिलासुस्ती केन्द्रले कर्मचारी दिनुपर्ने जनाए...
जनवादी कलाकार लामाको रिहाइको माग गर्दै जनसाँस्कृतिक महासंघ
काठमाडौं / अखिल नेपाल जनसाँस्कृतिक महासंघले नेकपाका नेता समेत रहेका जनवादी कलाकार माइला लामाको विनाशर्त रिहाइको माग गरेको छ ।
जनसाँस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका साँस्कृतिककर्मी लामाको रिहाईको माग गर्दै सो संगठनका केन्द्रीय महासचिव...
‘रअ’ प्रमुखको आगमनसंगै भारतीय राजदूतको सक्रियता बढ्यो
काठमाडौं / भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखको आगमनसंगै भारतीय राजदूतको चलखेल हवात्तै बढेको पाइएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रतिनिधिसभामा रहेका महिला सांसदहरुसँग गोप्य भेटवार्ता गरेका छन् । संसदमा महिलाको गतिविधि...























