नेपाल र भारत सम्बन्धले बदलिएको राजनीतिक र आर्थिक परिवेशमा नयाँ उचाइ हासिल गर्दैछ :...

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच पारवाहन लगायतका विषयमा सहज व्यवस्था हुन आवश्यक रहेको बताएका छन् । आज नेपाल उधोग वाणिज्य महासंघ र मारिटाइम गेटवेको आयोजनामा आज प्रथम नेपाल पारवहन सहजीकरण सम्मेलनको...

स्कुल विभागको नेतृत्व नेता नारायणकाजी श्रेष्ठलाई

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महत्वपूर्ण मानिएको स्कुल विभागको नेतृत्व पार्टीका प्रवक्ता तथा प्रभावशाली नेता नारायणकाजी श्रेष्ठलाई दिईने तयारी भएको छ। ओली पक्षधरले ईश्वर पोखरेललाई उक्त विभागको नेतृत्व दिनुपर्ने अडान...

कांग्रेसमा किचलो : कार्यकाल एक वर्ष लम्ब्याइने

काठमाडौं– शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष हुँदैछ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने फागुनभित्र कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव...

मन्त्रीहरू फेर्ने प्रधानमन्त्री ओलीको तयारी, नयाँ सम्भावनमा काे छन् ?

काठमाडौं– सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाउनुभएको छ । सरकारका मन्त्रीहरुको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लाग्नुभएको हो...

नेकपाको दृष्टिमा कुन पार्टी कस्तो ?

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न पार्टीलाई हेर्ने दृष्टिकोण पार्टीको मूल दस्तावेजमा समावेश गरेको छ । सो पार्टीले अन्य पार्टीहरूको विगत र वर्तमान विश्लेषण गर्दै आफ्नो दृष्टिकोण स्पष्ट पारेको छ । पार्टीको मूल दस्तावेज राजनीतिक...

प्रदेश ३ का कांग्रेस प्रदेश सांसदको पाँच दिनको तलब बाढीपहिरो पीडितलाई

काठमाडौं– नेपाली कांग्रेसका प्रदेश ३ का प्रदेश सांसदहरुले पाँच दिनमा पाइने सुविधावापतको रकम बाढीपहिरो पीडितलाई दिने भएको छ। कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलले शुक्रबार एक विज्ञप्ती जारी गर्दै ५ दिनको सेवासुविधा बाढीपहिरो र डुवानबाट...

४१ हजार २०४ भन्दाबढी सुरक्षाकर्मी परिचालन भएको छ : गृहमन्त्री थापा

काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले असारको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण हालसम्म १०८ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । साथै ३३ जना हराइरहेका तथा ४६ जना घाइते भएको उहाँले जनाउनुभयो । प्रतिनिधिसभामा ‘जरुरी...

जुनकारणले जनयुद्ध भयो, त्यो समस्या ती कारणहरु जस्ताको तस्तै छ : सांसद गिरी

काठमाडौं / नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले नेपालमा जुनकारणले जनयुद्ध भयो, त्यो समस्या ती कारणहरु जस्ताको तस्तै रहेको उल्लेख गर्दै नेपालमा भएको दश वर्षे जनयुद्धले मेचमा बस्ने शासकका अनुहार फेरिएपनि राज्यसंस्था नफेरिएको जनाए । राजनीतिक...

नेकपा बैठक स्थगित, नेतृत्व विषयमा नेताहरुबीच असहमति

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ। दिउँसो एक बजे बोलाइएको सचिवालय बैठकमा स्कुल विभाग सहित टुंगो लाग्न बाँकी अन्य विषयमा छलफल हुने भनिएको थियो। नेकपामा विभागहरुको नेतृत्व विषयमा नेताहरुबीच सहमति...

नेपालका नेताहरूसँग ‘रअ’ प्रमुखको भेटवार्ता रहस्यमय बन्दै / किन गोप्य राखियो भेटवार्ता

काठमाडौं / भारतमा दोस्रो पटक प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी विजय भएपछि भारतीय चलखेलले नेपालमा आश्चर्यजनक गतिविधि देखाइरहेको छ । पहिलो कार्यकालमा प्रधानमन्त्रीको सपथ खाएपछि नेपालको संविधानमा हस्तक्षेप गर्ने देखि नाकाबन्दी लगाउनेसम्मका काम गरेको भारतले...

RECENT POSTS

HOT NEWS