ओली–प्रचण्डको नेकपा ‘कम्युनिष्ट’को खोल ओढेर कमाउनिष्ठ धन्धा गर्ने पार्टी ! -डा. भट्टराई

काठमाडौं / समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीप्रति  कडा कटाक्ष गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै सत्तारुढ दल नेकपालाई...

भाषण गरेर मात्र समृद्धि आउँदैन,मिहिनेत पनि गर्नुपर्छ : मुख्यमन्त्री डोरमणि पौडेल

हेटौँडा / प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अबको चार वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्नेमा जोड भएको छ । प्रदेश ३ सरकार र कृषि विकास बैंकबीच आज हेटौँडामा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा...

जति दमन भयो त्यत्तिकै बिष्फोटक हुँदै र शक्ति बिस्तार गर्दै बिप्लव !

काठमाडौं – केही दिनअघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गत आर्थिक वर्षको प्रगति समीक्षा सार्वजनिक गर्दै उपलब्धिको पहिलो नम्बर ‘विध्वंशात्मक गतिविधि नियन्त्रण गरेको’ उल्लेख गरे । विभिन्न ठाउँमा बम विस्फोट हुन थालेपछि सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’...

नेकपा बैठक : कार्यविभाजनको टुगों लागेन, साउन २९ गतेसम्मका लागि बैठक स्थगित

काठमाडौं /  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक साउन २९ गतेसम्मका लागि स्थगित भएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले  कार्यविभाजनको टुगों लगाउन बसेको बैठकमा सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,-...

युवाले ठूलो लक्ष्य राखेर हिँडे नेपाल समृद्ध बन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने जनाएका छन् । लियो क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘युवाले लक्ष्य ठूलो राखेर...

सचिवालयमै थन्किएका छन् सांसदका प्रश्न

काठमाडौं / संसदमा शून्य र विशेष समयमा उठाइएका प्रश्नमा विभागीय मन्त्रीको जवाफ नपाएको भन्दै सांसदहरू असन्तुष्ट भइरहेका बेला सदनमा सोध्नका लागि दर्ता गरिएका प्रश्न पनि सचिवालयमै थन्किएका छन् । प्रतिनिधि सभा नियमावलीअनुसार सांसदहरूले विभागीय मन्त्रीलाई...

सरकार र विप्लवलाइ कांग्रेस नेता गगन थापाको सुझाव

काठमाडौं– कांग्रेस नेता गगन थापाले गृहमन्त्री र प्रधानमन्त्रीलाइ विप्लवसँगको व्यवहारमा सीमा ननाघेर व्यवहार गर्न सुझाव दिएका छन् । अनावश्यक बल प्रयोग गर्दा समाज विभाजित हुने खतरा तर्फ सचेत रहन उनले सुझाव दिएका छन् ।...

राप्रपाको बैठक आज

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहिमा बिहान ९ बजे पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बैठक बस्न लागेको हो । केन्द्रीय कार्यसमितिको गत असारमा बसेको...

ओली–प्रचण्ड जिम्मेवारी बाँडफाडमा व्यस्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी पेचिलो बन्दै गएको कार्यविभाजनको जिम्मेवारी बाँडफाड गर्न अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहकार्यमा लागेका छन् । सचिवालयको बैठक स्थगित गरेर अध्यक्षद्धय कार्यविभाजनको टुंगो लगाउन जुटेका हुन् । विभाग र...

देउवाले भने– देशमा ‘भनसुन उद्योग’ फस्टायो

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरू भएको जनाएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरू’ कथा संग्रह लोर्कापण कार्यक्रमा सभापति देउवाले नेपालमा...

RECENT POSTS

HOT NEWS