सबै नेता आ–आफ्नै अडानमा ! प्रतिनिधिसभाको बैठक स्थगित

 काठमाडौं /  बिहीबारका लागि बोलाइएको  प्रतिनिधिसभाको बैठक २० गते सम्मका लागि स्थगित गरिएको छ । बिहीबार संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्ण बहादुर महराले आह्वान गरेको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर...

दुई दिनमा दुई दर्जन टेलिफोन टावरमा आगजनी

 काठमाडौं / नेत्रविक्रम चन्द विप्लब नेकपाद्वारा मुलुकका विभिन्न जिल्लामा रहेको झण्डै दुई दर्जन टेलिफोन टावरमा आगजनी गरी क्षति पु¥याइएको छ । बुधबार साँझदेखि आज बिहान ११ बजेसम्मको विवरणअनुसार धेरै स्थानमा आगजनी गरेको प्रहरीले जनाएको...

प्रम ओलीको विश्वासमाथि कुठाराघात नगर्ने नव नियुक्त पर्यटन मन्त्री योगेश भट्टराईको प्रण

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नेकपाका नेता  योगेश भट्टराई नियुक्त भएका छन् ।पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका...

उपनिर्वाचन गराउने तयारीमा निर्वाचन आयोग

काठमाडौं / निर्वाचन आयोग उपनिर्वाचन गराउने तयारीमा रहेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचित पद विभिन्न कारणले रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको हो। २०७४ सालमा विभिन्न चरणमा भएका स्थानीय तह, प्रतिनिधि सभा, राष्ट्रिसभा...

दुवैतर्फबाट युद्धको तयारी भएको संकेत

काठमाडौं / हिजो पनि विप्लव नेतृत्वको नेकपाले एघार जिल्लामा बन्द सफलतापूर्वक सम्पन्न ग¥यो । सरकारले प्रतिबन्ध लगाएपनि यो पार्टीको प्रभाव विस्तार हुन छोडेको छैन । बन्दको पूर्वसन्ध्यामा व्यापक गिरफ्तारी भए पनि बन्द प्रभावकारी भएको...

सांसद हुँदै मन्त्रीको यात्रासम्म योगेश भट्टराई

काठमाडौं / योगेश भट्टराई नेकपाका युवा नेता हुन्। उनको परिचय यत्तिले मात्र पुग्दैन। पार्टीभित्र आशलाग्दा थोरै युवा नेतामध्येमा पर्छन् योगेश। शालिन व्यक्तित्व अनि प्रखर प्रस्तुतीका कारण उनी कार्यकर्ता पंक्तिमा लोकप्रिय छन् र पार्टीबाहिर पनि...

नव नियुक्त पर्यटन मन्त्री योगेश भट्टराईद्वारा सपथग्रहण

 काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । गत १५ फागुनमा तत्कालीन पर्यटन...

पर्यटन मन्त्रीको पद नेता योगेश भट्टराईलाई

 काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नेकपाका नेता  योगेश भट्टराई नियुक्त भएका छन् । पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका...

संसदमा सभामुख महराको कडा चेतावनी

काठमाडौं / विपक्षीले अवरोध कायमै राखेपछि प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ । सर्लाही गोलीकाण्ड लगायतका विभिन्न घटनाबारे संसदीय छानबिन समिति बनाउन माग राख्दै विपक्षीले सदन अवरोध जारी राखेपछि सभामुख कृष्णबहादुर महराले भोलि(बिहीबार) दिउँसो २...

अनेमसंघ क्रान्तिकारीकी महासचिव भृकुटी पक्राउ

काठमाडौं /  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बुढानिलकण्ठबाट मंगलवार दिउँसो गिरफ्तार गरेको अनेमसंघ क्रान्तिकारीले जनाएको छ । विप्लव नेकपाले...

RECENT POSTS

HOT NEWS