विप्लव विरुद्ध दुर्गम जिल्लाहरुमा प्रहरीको ‘सर्च अभियान’ सुरु

काठमाडौं / गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधि विरुद्ध सुरक्षा ‘अलर्ट’ जारी गरिएको छ ।  देशभर गृह मन्त्रालयको निर्देश्नमा उच्च सुरक्षा सतर्कता जनाइएको छ । प्रहरी प्रधान कार्यालयले विप्लव नेतृत्वको नेकपाबाट...

‘विप्लव’ नेकपाद्वारा आर्थिक अभियान सुरु : पार्टीले कारबाही गरेका र भगौडाहरूसंग सतर्क रहन अपिल

काठमाडौं / नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीले पाँच महिने अभियान सुरु गरेको जनाइएको छ ।सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै अभियान सुरु भएको जानकारी दिएका छन । प्रवक्ता प्रकाण्डले विज्ञप्ति...

कास्कीबाट चुनाव लड्न वामदेवलाई प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपनिर्वाचन लड्न प्रस्ताव गरेका छन्। केही दिनअघि गौतमलाई बालुवाटार बोलाएर ओलीले कास्कीमा चुनाव लड्न प्रस्ताव गरेका तर अहिले चुनाव लड्ने मुड छैन...

विप्लवप्रति सरकार कठोर बन्ने संकेत, गृहमन्त्रीसमक्ष सुरक्षा अधिकारीको यस्तो प्रस्ताव

काठमाडौं– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी्विरुद्ध कठोर हुने संकेत दिएको छ। सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टी्भित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ। यसबाट रुष्ट बनेको सरकारले विप्लवका...

समाजबादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पायो

काठमाडौं- डा.बाबुराम भट्टराई नेतृत्त्वको नयाँ शक्ति पार्टी, नेपाल र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम, नेपालबीच एकता भइ गठन भएको ‘समाजवादी पार्टी’ निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता भएको छ। निर्वाचन आयोगले शुक्रबार एक...

साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका छन्। आगामी साढे दुई वर्षभित्र लुम्बिनी गुरुयोजनाको काम पूरा गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिएका...

डा. बाबुराम भट्टराईले देखाए नेपालको वास्तविक आर्थिक दुरावस्था

काठमाडौं / पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको आर्थिक अवस्था डरलाग्दो अवस्थाबाट गुज्रिरहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । भट्टराईले देशको वार्षिक बजेट बराबरको व्यापार घाटा देखिनु भनेको चिन्ताजनक...

जनता सामु गरेका प्रतिबद्धता पूरा गर्दै गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी

दार्चुला  / दार्चुला जिल्लाकै नमुना गाउँपालिका नौगाडका अध्यक्ष प्रेम सिंह धामीले जनता सामु गरेका प्रतिबद्धता पूरा गर्दैछन् । चुनावी सभामा गरेका प्रतिबद्धता अध्यक्ष धामीले पुरा जनताका मागलाई प्राथमिकता दिँदै जनहितका काम गरिरहेका छन् ।...

दुवै अध्यक्षमा इच्छाशक्ति नै छैन त कसरी हुन्छ एकता प्रक्रिया ? – नेता नेपाल

भरतपुर — सत्तासीन पार्टी  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयहरुमा एकतालाई टुङ्गो लगाउने इच्छाशक्ति नभएको नेकपा नेता माधवकुमार नेपालले आरोप लगाएका छन् । शुक्रबार भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले नेकपाको एकता प्रक्रियालाई टुङ्ग्याउने चाहना र...

पार्टीको सभापति अहिलेदेखि नै बाजा बजाएर हुने होइन : डा. महत

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले पार्टीको सभापति अहिलेदेखि नै बाजा बजाएर नहुने भन्दै उनले बरिष्ठ नेता रामचन्द्र पौडेलको विरोधप्रति व्यंग्य गरे । उनले भने,‘महाधिवेशनको कार्यतालिका आएपछिमात्रै...

RECENT POSTS

HOT NEWS