सत्तासीन नेकपा र कांग्रेस छोड्दै तीन दर्जन भन्दा बढी नेता समाजवादी पार्टी प्रवेश

काठमाडौं / तीन दर्जन भन्दा बढी नेता कार्यकर्ता समाजवादी पार्टीका प्रवेश गरेका छन् । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका नीति सिद्धान्त र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जाहेर गर्दै कार्यकर्ताहरु समाजवादी पार्टी प्रवेश गरेका...

राजेन्द्र महतोको नागरिकतामाथि छानबिन सुरु

 काठमाडौं /  गृहमन्त्रलयले गैर कानुनी रुपमा नेपाली नागरिकताको प्रमाणपत्र लिनेविरुद्धको छानबिन प्रक्रिया अगाडि बढाएको छ ।  झुटो विवरण पेश गरी अवैध तरिकाले नागरिकता लिएको भन्दै राजपाका नेता राजेन्द्र महतो सहितको नागरिकता छानविन सुरु गरेको...

सरकारले भनेको वार्ता हौवा र नियोजित षड्यन्त्र : विप्लव

काठमाडौँ– विप्लव नेतृत्वको नेकपाले सरकारले वार्ताको हल्ला फैलाएको विषयमा आधिकारिक धारणा सार्वजनिक गर्दै सरकाले भनेको वार्ता हौवा र यो नियोजित षड्यन्त्र मात्र भएको जनाएको छ । नेकपाका प्रवक्ता समेत रहेका नेता प्रकाण्डले विज्ञप्ति जारी गर्दै...

विकासको जीवनरेखा कोर्ने प्रयासमा कर्णाली सरकार

सुर्खेत / कर्णाली प्रदेश सरकार विकासको तिर्खाले ब्याकुल छ । आर्थिक तथा मानवीय स्रोतसाधनको अपर्याप्तताभित्र पनि प्रदेश सरकारले गरेको विकासबाट सङ्घीय सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ जस्तो लोकप्रिय नाराको लक्ष्य पूरा गर्ने उद्देश्य राखेको...

प्रतिनिधिसभा बैठक : चार समितिका प्रतिवेदन पेश

काठमाडौं  / प्रतिनिधिसभाको बैठकमा चार समितिका अलगअलग प्रतिवेदन पेश गरिएको छ । आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितका सभापति विमलप्रसाद श्रीवास्तवले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक’ र ‘औद्योगिक व्यवसाय...

सांसद राजेन्द्र महतोले बोलेका कुरा संसदीय रेकर्डबाट हटाउन माग

काठमाडौं  /  राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले संसदमा विशेष समय लिएर बोल्दै आफ्नो चरित्र हत्या गर्न सरकार नै लागि परेको आरोप लगाएका छन् । सरकारका प्रवक्ताले कुन राजेन्द्र महतोको नागरिकता रद्द भएको विषय हो...

संसद बैठक केहीबेरमा सुरु हुँदै, विपक्षी दलहरु अवरोध हटाउन सहमत

काठमाडौं / संसद बैठक केहीबेरमा सुरु हुँदैछ । आज बसेको सर्वदलीय बैठकमा संसदमा उत्पन्न हुने गतिरोधबारे संविधान नियम र स्थापित परम्परा अनुसार अध्ययन गर्न ७ सदस्यीय विशेष समिति गठन गर्ने सहमति भएपछि विपक्षी दलहरु...

विप्लव नेकपाका पोलिटव्यूरो सदस्य जीवन्त रिहा

काठमाडौं / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य मोहन कार्की जीवन्त रिहा भएका छन् । जिवन्तको रिहाइले वार्ताका लागि सकारात्मक सन्देश जाने विश्वास गरिएको छ । केन्द्रिय नेता मोहन कार्कीको गिरफ्तारीले विप्लव...

सभामुख महराका छोराद्वारा मिडियामा प्रकाशित समाचारको खण्डन

काठमाडौं /  प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले मिडियामा प्रकाशित समाचारको खण्डन गरेका छन् । महराले विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेका हुन् । विज्ञप्तिमा भनिएको छ- 'यथार्थ र गहिराइमा नपुगी सभामुखज्यूको समेत नाम...

पूर्वराजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने प्रचण्डको चेतावनी !

काठमाडौं / सत्तासीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पूर्वराजा ज्ञानेन्द्रका समर्थकहरुलाई व्यवस्था फेर्ने बकबक गरिरहेको आरोप लगाउँदै यस्तो गरिरहे ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाल्ने चेतावनी पनि दिएका छन् । आइतबार प्रचण्डले वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी...

RECENT POSTS

HOT NEWS