सजिलो छैन नेकपाको एकीकरण

काठमाडौं /  नेकपा पार्टीको शीर्ष तहमा मन मिलेको देखाउन खोजिएपनि कार्यकर्ता तहमा भने ठूलो निराशा र छटपटी छ । स्थानीय, जिल्ला र प्रदेश तहमा कार्यकर्ता एक अर्काको हैसियत स्वीकार्नै नसक्ने अवस्थामा छन् । पूर्व...

‘जनताको जनवाद’ रहेको राजनीतिक प्रतिवेदन त्रुटिपूर्ण रहेको नेता वामदेव गौतमको दाबी

काठमाडौं /   सत्तासीन नेकपा पार्टी सचिवालय सदस्य वामदेव गौतमले हालै प्रकाशित पार्टीको राजनीतिक प्रतिवेदनमाथि असहमति राख्दै ‘समाजवाद’ लक्षित कार्यक्रम किटान गरेर जानुपर्नेमा जोड दिएका हुन् । प्रतिवेदनमा पार्टीको वैचारिक आधार ‘जनताको जनवाद’ हुने उल्लेख छ । उक्त...

प्रधानमन्त्री ओली नहुँदा अध्यक्ष प्रचण्डको सक्रियता

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा सक्रियता बढाएका छन् । दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन् । उनले केही दिनयता...

कृषिमा आधुनिकीकरण भए देशमै युवाले रोजगार पाउँछन् : शाह

काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले युवालाई बिदेश पलायन हुन बाट रोक्न कृषिमा आधुनिकीकरण हुनु पर्ने जनाएका छन। युवा,लोकतन्त्र र विकास बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शाहले कृषिमा सरकारले ध्यान दिन नसकेको...

मुख्यमन्त्रीको राजीनामा माग गर्दै प्रदेशसभा सदस्यहरु…

जनकपुरधाम / प्रदेश २ को प्रदेशसभा बैठकमा नेकपाकी प्रदेशसभा सदस्य ज्वाला कुमारी साहले मुख्यमन्त्री लालबाबु राउत र सामाजिक मन्त्री नवल किशोर साहको राजीनामाको माग गरेकी छिन् । बैठकको विशेष समयमा बोल्दै साहले मुख्य मन्त्री जस्तो...

ललितानिवास जग्गा प्रकरणका दोषीहरु उम्कन पाउँदैनन् : भूमिमन्त्री अर्याल

काठमाडौं / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारको ललितानिवास जग्गा प्रकरणलाई ओझेलमा नपार्ने स्पष्ट पारेकी छिन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले तीन वटा निकायबाट छानबिन तथा...

म विध्वंश गर्न आएको हैन, विश्वकै सानदार विमानस्थल बनाउन आएको हुँ : पर्यटन मन्त्री...

काठमाडौं / संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बहुचर्चित बाराको निजगढ विमानस्थलको विकल्प नखोज्ने जनाएका छन् । मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टराईले भने,–‘निजगढ विमानस्थलको विकल्प खोज्दिँन । त्यहाँको सुकुम्बासी टाँगिया बस्ती...

प्रदेश नं २ को प्रदेशसभा बैठकबाट लोक सेवा विधेयक पारित

धनुषा /  प्रदेश नं २ को मंगलबार बसेको प्रदेशसभा बैठकबाट लोक सेवा विधेयक पारित भएको छ । प्रदेश लोक सेवा आयोगको गठन काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो...

नेपालको संसदमा काश्मिरको मुद्दा उठ्यो

काठमाडौं / नेपालको संसदमा काश्मिरको मुद्दा उठेको छ ।  संसदमा  राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतले कश्मिरमा गरेको हस्तक्षेपको सरकारले विरोध गर्नुपर्ने आवाज उठाएकी छिन् । ‘भारत सरकारले संविधानको ३७० धारा हटाएर प्रत्यक्ष शासन गर्ने...

कृषि भुमी राज्यको मातहत ल्याउनुपर्छ : बामदेव गौतम

काठमाडौं /  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामदेव गौतमले कृषि भुमी राज्यको मातहतमा ल्याउन आवश्यक रहेको जनाउँदै चलन चल्तीको मूल्य दिएर कृषि भुमी राष्ट्रियकरण गर्न सरकार समक्ष माग गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रम...

RECENT POSTS

HOT NEWS