मसालको राजनीतिक वर्ग विश्लेषणमा विप्लव नेतृत्वको नेकपा मित्रशक्ती , सत्तासीन नेकपा अवसरवादी गैरकम्युनिष्ट

काठमाडौं /  मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)को हालै सम्पन्न आठौँ महाधिवेशनले नेपालका दुबै छिमेकी चीन र भारतलाई साम्राज्यवादी भएको ठहर गरेको छ । महाधिवेशनले सिंहलाई नै पुनः महामन्त्री चयन गरेको छ ।...

प्रधानमन्त्री ओली दोहामा

 काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुकहरुको भ्रमणको लागि स्वीट्जरल्याण्डको जेनेभा जाने क्रममा कतारको राजधानी दोहा पुग्नुभएको छ । दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई त्यहाँको नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरुले...

नेपालका नेताहरुलाई अष्ट्रेलियन राजदूतको चेतावनी

काठमाडौं / नेपालका लागि अष्ट्रेलियन राजदूत पेटे बुडले नेपाली नेताहरु विदेशमा पक्राउ पर्न सक्ने जनाएका छन् । संक्रमणकालिन न्यायलाई सम्बोधन गर्न ढिलाइ भइरहेको भनेर चिन्ता व्यक्त भइरहेको बेला उनले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गम्भीर प्रकृतिका...

नेकपाद्वारा कार्यकर्तालाई कैलाली र कञ्चनपुरमा हावाहुरी पीडितको उद्दारमा खट्न निर्देशन

काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ताद्वारा आज एक विज्ञप्तिमार्फत कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आउँदा २ जनाको मृत्यु र दर्जनौ घाइते भएकोमा दुःख व्यक्त गरेका छन् । बिहीबार साँझ ८ बजे  ‘जेठ २३...

वाइडबडी प्रकरण : पत्रकारलाई बाहिर निकालेर वाइडबडी भ्रष्टाचारबारे संसदीय समितिमा छलफल

काठमाडौं / नेपाल वायु सेवा निगमले ल्याएका दुई वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचारबारेको प्रतिवेदनमाथि संसदीय समितिले पत्रकारलाई बाहिर निकालेर गोप्य रुपमा छलफल गरेको छ । दुई वाइडबडी जहाजमा भएको भ्रष्टाचारबारे सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा गठित...

हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि छिट्टै सडकमा आउँछौं, विदेशीको सहयोग आवश्यक छैन : अध्यक्ष पशुपति शमशेर...

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि छिट्टै सशक्त सडक संघर्षमा उत्रिने घोषणा गरेका छन् । अध्यक्ष राणाले आफूहरुले हिन्दूराष्ट्र बनाउने वाचा गरिसकेकोले यसको लागि सम्पूर्ण शक्तिहरु सशक्त...

प्रधानमन्त्री ओलीले गर्दा लम्बियो एकता प्रक्रिया

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बिहिबार बसेको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरेका थिए। बैठक स्थगित गरिएपछि पार्टीको जिल्ला तहको एकता प्रक्रिया अझै दुई साताका लागि लम्बिएको छ। प्रधानमन्त्री ओली...

मेलम्चीले खुट्टा टेकिसक्यो, अबश्य अघि बढ्ने छ : मन्त्री मगर

दाङ / खानेपानी मन्त्री बिना मगरले मेलम्चिको पानी काठमाडौं ल्याउने कार्य अघि बढिरहेको जनाइन् । रिपोर्टस् क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्मकार कार्यक्रममा मन्त्री मगरले यस्तो जानकारी दिइन् ।‘ मेलम्चिको पानीको बिषयमा काठमाडौं मात्रै...

मेयर चौधरीलाई आफ्नो व्यवहार सच्याउन इटहरी कांग्रेसको चेतावनी

मोरङ /  नेपाली काँग्रेसले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकानाथ चौधरीलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएको छ । बिहीबार इटहरीमा पत्रकार सम्मेलनका क्रममा उपमहानगर समितिका सभापति हेमकर्ण पौडेलेले पछिल्लो समय पत्रकार र उपमहानगर प्रमुख द्वारिकालाल चौधरीबीचको घटनामा...

RECENT POSTS

HOT NEWS