साउदीमा विप्लव नेकपाको प्रवास संगठन
काठमाडौं / विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रवासमा रहेको भातृ संगठन नेपाली जनप्रगतिशील मोर्चाले आफ्नो चौथो अधिवेशन सम्पन्न गरेको छ ।
नेपाली जनप्रगतिशील मोर्चा साउदीले १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । मोर्चामा अध्यक्ष युवराज...
कांग्रेसलाई पानी माथिको ओभानो नबन्न जनार्दन शर्माको चेतावनी
काठमाडौं– सत्तारुढ दलका सांसद जनार्दन शर्माले गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो नबन्न प्रतिपक्षी दललाई चेतावनी दिएका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले माओवादीको हिंसात्मक द्धन्द्धका कारण नेपाली युवाहरु विदेश...
नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहीबार बिहान बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।
गृहकार्य अभावमा बिहीबार बिहान बस्ने भनिएको बैठक स्थगित भएको हो । यसअघि बुधबार बसेको बैठक पनि प्रधानमन्त्री तथा पार्टी...
संसदमा लोकसेवा आयोगको विज्ञापन खारेज गर्न सांसदको माग
काठमाडौं / लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति जनाइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले लोकसेवा आयोगले हालै खुला गरेको कर्मचारीको विज्ञापन समानुपातिक र समावेशी नभएकामा आपत्ति...
प्रचण्डलाई ओलीको फेरि एक धक्का !
काठमाडौं / सत्तासीन पार्टी नेकपाको आन्तरिक राजनीतिमा व्यापक उतारचढाव देखापरेको छ । पार्टी एकीकरण भएको दुई वर्ष पुग्न लाग्दा समेत एकीकरणले पूर्णता पाउन नसकिरहेको हुँदा पार्टी संरचना तरल अवस्थाबीच गुज्रिएको छ । पार्टीका कार्यकर्ता...
विप्लव नेतृत्वको जनपरिषदबाट उपत्यकामै जग्गा कब्जा
काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा एक रोपनी जग्गा कब्जा गरेको दाबी गरेको छ।
नेकपा जिल्ला जनपरिषद् भक्तपुरअन्तर्गत रहेको नेवाः स्वायत्त प्रदेशले चाँगुनारायण नपा ५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा...
पुटिन मेरा उत्तम र आत्मिय मित्र हुन् : सि चिनफिङ
एजेन्सी चिनियाँ राष्ट्रपति सि चिनफिङ बुधबार रुस पुगेका छन्। सि तीन दिने भ्रमणका लागि रुस पुगेको एएफपीले जनाएको छ।
अमेरिकासँग व्यापार युद्ध जारी रहँदा सि रुस पुगेका हुन्। रुस पुग्न अगाडि सिले रुसको समाचार संस्था...
नेकपा बैठक आज पनि असफल
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठक आज बुधबार पनि असफल भएको छ।
मध्यान्ह १२ बजेदेखि करिव २ घण्टा चलेको सचिवालय बैठकले जिल्ला तहका इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउन असफल भएको हो । नाम टुंगो...
प्रधानमन्त्री ओलीले सहमति पालना गर्ने नेता झलनाथ खनालको दाबी
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुर्सीको विषयलाई लिएर दोहोरी चलिरहेका सन्दर्भमा दुवै नेताबीचको सहमति पालना हुने जनाएका छन्...
आलोपालो सरकार चलाउने कुरा भएको छैनः रायमाझी
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपाभित्र औपचारिक रुपमा दुई अध्यक्षबीच आलोपालो सरकार सञ्चालन गर्ने विषय नआएको बताएका छन् । उनले भने, ‘यो विषय हाम्रो पार्टीभित्र औपचारिक...























