नयाँ नेपाल बनाउने कि देशमाथि खेलबाड गर्ने ? नेकपा प्रवक्ताको सहमतिप्रति आपत्ति
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल सरकार र ‘विखण्डनकारी’ सिके राउतबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै देशको सार्वभौमिकता र अखण्डताकोविरुद्ध खुलम्खुल्ला विखण्डनकारी नारा र जुलुस किन र कसरी भइरहेको छ भन्दै आक्रोश...
संसदमा राजपा सांसदहरुको विरोध ! प्रतिवेदन सार्वजनिक नगरेसम्म संसदको कारबाही चल्न नदिने चेतावनी
काठमाडौं / राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आज बुधबार संसदको बैठक अवरुद्ध गरेको छ ।
बैठक सुरु भए लगतै राजपा सांसदहरुले टीकापुर घटनाको छानवि गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद उठेर विरोध...
आज संसद अवरुद्ध गर्ने राजपाको निर्णय !
काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) ले आज बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको छ । दिउँसो १२ बजे बस्ने बैठक अवरुद्ध गर्न लागेको हो ।
सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको हुनाले बैठक...
प्रधानमन्त्री केपी ओलीप्रति प्रचण्डको असहमति के-के विषयमा छ ? सिके राउत प्रकरणपछिको संवाद
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड अहिले पार्टी भित्रको डढेलोमा आगो ताप्न दौड मच्चाईरहेका छन् ! पछिल्लोपटक सरकार र सीके राउतबीच भएको सहमतिले पार्टीभित्र ल्याएको विरोध, पार्टी एकीकरणको...
ओली-प्रचण्डबीच मन्त्रिमण्डल फेरबदलबारे छलफल
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल फेरबदलका लागि छलफल थालेको जनाएका छन् ।
मंगलबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग प्रचण्डले प्रधानमन्त्री र पार्टीभित्र मन्त्री हेरफेर गर्ने विषयमा छलफल सुरु भएको जनाए...
सरकारको विरोधै विरोध ! सीके राउतसंगको सहमति ओलीलाई भारी
काठमाडौं / शुक्रबार स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएसंगै सर्वत्र रुपमा यो सहमतिले विवादको रुप लिएको छ ।
आइतबार गठबन्धनका संयोजक सिके राउत जनकपुर पुगे । जहाँ सिके राउतका कार्यकर्ताले ‘स्वतन्त्र मधेसको...
ओली विरुद्ध १० विद्यार्थी संगठनहरु आक्रोशित ! विज्ञप्ती जारी गर्दै चैत्र १५ मा बसन्तपुरमा...
काठमाडौं / सरकारलाई विभिन्न ६ बुंदे माग राख्दै संयुक्त प्रतिपक्ष विद्यार्थी संघले तत्काल ती मागलाई सम्बोधन गर्न चेतावनी दिएको छ।
सरकारले मागलाई बेवास्ता गरे सरकार विरुद्ध कडा आन्दोलनमा उत्रिने संयुक्त प्रतिपक्ष विद्यार्थी संगठनको तयारी रहेको छ।...
राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुँदैन ! कसैले चिन्ता नगरे हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने जनाएका छन् । ओलीले पृथकतावादी समूह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे ।
राष्ट्रिय...
प्रधानमन्त्री ओलीले त्यसरी तुलना नगर्दा पनि हुन्थ्यो : प्रचण्ड
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाहँदैमा जनमत संग्रह गर्न नसक्ने सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जनाएका छन्।
२४ फागुनको सहमतिका आधारमा सीके राउत पक्षले जनमत संग्रहलाई सरकारले स्वीकार गरेको अथ्र्याइरहेका बेला...
सीके-सरकार सम्झौता भ्रमपुर्ण र रहस्यमय छ : कमल थापा
दाङ / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले हालै तराइ विखण्डनबादी नेता सिके रावतसंग गरेको सम्झौता कुटिल, भ्रमपुर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाइ थप विखण्डन तर्फ थकेल्ने स्पष्ट पार्नुभएको छ ।
सोमबार...
























