नेपाल भित्रिने सस्ता र ब्राण्ड नभएका मालवस्तु प्रतिबन्धित हुने विधेयक पेश

काठमाडौं  / अन्तराष्ट्रिय बजारबाट नेपाल भित्रने सस्ता वस्तुलाई प्रतिबन्ध लगाउने गरी सरकारले संसदमा ‘सेफगार्ड, एन्टी–डम्पिङ्ग तथा काउण्टरभेलिङ्ग विधेयक’ पेश गरेको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सेफगार्ड, एन्टी–डम्पिङ्ग...

सरकार-सिके सहमतिले अलमलमा राजपा आक्रोशित

काठमाडौं / सरकार र सिके राउतबीच भएको सहमतिले राजपाका नेताहरु अलमलमा परेको साथै निकै रुष्ट देखिन थालेका छन्। राउतसँग सहमति गरेकै भोलीपल्ट प्रधानमन्त्री केपी ओलीले मधेश पुगेर राजपाले जनतालाई झुक्याएर मत ल्याएको आरोप लगाएपछि त...

बल्ल आयाे गृहमन्त्री बादलकाे सीके राउतसंगकाे सम्बन्धकाे भित्री कुरा

काठमाडौं / आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल)ले सरकार र सिके राउतबीच भएको सम्झौताबारे संसदमा जानकारी दिएका छन् । सहमतिमा जनमत संग्रह गरिने भन्ने हल्ला चलाइएको गृहमन्त्री थापाले जनाए । सरकारले संविधान अनुसार यस्तो...

सरकार-सीके सम्झौताबारे सांसदहरुकाे विरोध ! सदनलाई जानकारी गराउन माग

काठमाडौं / आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सरकार र सिके राउतबीच भएको सम्झौताबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै राजपाका सांसदहरुले उठेर विरोध जनाउँदै विशेष समयको माग गरेका थिए ।...

प्रचण्ड जतिक्कै क्षमतावान सीके राउत एउटा थिङ्कर हो : प्रधानमन्त्री ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेता सीके राउतमा असाधरण निर्णय क्षमता रहेको र उनले गरेको निर्णयलाई  क्षमतावान भएको जनाउँदै धन्यवाद दिएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमति कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘ प्रचण्डजीले...

राजनीतिक सहमति-ऐतिहासिक घोषणा : सीके राउत

काठमाडौं / पृथकधारको राजनीति गर्दै आएका सिके राउत मूलधारको राजनीतिमा प्रवेश गरेका छन् ।  स्वतन्त्र मधेश आन्दोलन परित्याग गरेका नेता सिके राउतले सरकार र आफ्नो स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमति ऐतिहासिक भएको जनाएका छन् । राजनीतिक...

महिलालाई आरक्षणका साथमा समानता : राष्ट्रपति भण्डारी

काठमाडौं / आज १०९औं अन्तर्रा्ष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय...

खुला राजनीतिमा सीके राउत ! स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति...

काठमाडौं / लामो समयदेखि देश टुक्र्याउने अभियानमा केन्द्रित हुँदै आएका डा. सिके राउत नेतृत्वको समूह खुला राजनीतिमा आएको छ । राजनीतिक सहमति घोषणा कार्यक्रममा  स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएको छ । यस्तो...

प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिकरण गरेको राहुलको आरोप

एजेन्सी/भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले पुलवामामा भएको आतङ्कवादी आक्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अति राजनीतिकरण गरेको आरोप लगाउनु भएको छ । “हामीले त्यसलाई कुनै राजनीतिकरण गरेका छैनौँ, घटना लगत्तै हामीले पत्रकार सम्मेलन नै गरेर...

सङ्घीय सरकार आफू कमजोर हुने डरले प्रदेशलाई पूरा अधिकार नदिएको मुख्यमन्त्री राउतको आरोप

राजविराज /  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सङ्घीय सरकारले प्रदेशलाई अधिकार दिएपछि आफू कमजोर हुने डरले प्रदेश सरकारलाई पूरा अधिकार नदिएको आरोप लगाए । राजपा र फोरमद्वारा संयुक्त रुपमा सप्तरीको राजविराज नगरपालिका–९ मलेठ...

RECENT POSTS

HOT NEWS