आर्थिक तथा सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेकोमा प्रधानमन्त्रीद्धारा खुशी व्यक्त
काठमाडौं / १०९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाहरुको प्रतिनिधित्व बढेको जनाए । आर्थिक एवम् सामाजिक क्षेत्रमा महिलाको प्रतिनिधित्व बढेकोमा खुशी...
मानव हितका लागि प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण जरुरी छ : राष्ट्रपति
पोखरा / राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने जनाउनुभएको छ ।
हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा पोखराको बिन्ध्यवासिनी मन्दिर...
अतिवादलाई नियन्त्रण गर्ने प्रचण्डको चेतावनी
काठमाडौं / आमूल रूपान्तरणका लागि सशस्त्र युद्धको थालनी गरेर दश वर्षसम्म १७ हजार नेपाली जनतालाई बलिदानीका निम्ति लामबद्ध गराउन सफल भएका पुष्पकमल दाहाल प्रचण्डले अतिवादलाई नियन्त्रण गर्न सरकार गम्भीर रूपले लाग्ने चेतावनी दिएका छन्...
लाठ्ठी र अश्रुग्यास हानेर शिक्षकलाई लखेटेर समस्या समाधान हुँदैन झन बल्झिन्छ : नेता शाह
काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले वर्तमान सरकारले राहत शिक्षकलाई लाठीचार्ज गरेर अश्रुग्यास हानेर समस्या समाधान नहुने जनाएका छन् ।
बुधवार एउटा टेलिभिजन सँग अन्तरवार्ता दिँदै पुर्व उपाध्यक्ष शाहले बीस बर्ष...
सरकार कम्युनिष्टको कार्यशैली सामन्तको !
काठमाडौं / माओवादी द्वन्दकालमा माओवादीको आक्रमणबाट घाइते भई कम्मरदेखि मुनी नचल्ने अवस्थामा अपाङ्ग बन्न पुगेका नेपाली सेनाका जर्नेल रमिन्द क्षेत्रीलाई सेना दिवसको दिन सैनिक मुख्यालयमै आयोजित कार्यक्रमस्थलमा भेटेर सहानुभूति व्यक्त गरेका प्रधानमन्त्री केपी शर्मा...
चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको आकस्मिक बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएको छ ।
संसदमा राजपा नेपालका १७ जना सांसद छन्।
टिकापुर काण्डमा सांसद रेशम चाैधरीसहित ११ जनालाई जन्मकैदकाे फैसाला सुनाएपछि राजपाकाे केन्द्रीय...
संसदमा शिक्षकको माग सम्बोधन गर्न जोड
काठमाडौं / प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा भाग लिने अधिकांश सांसदले आन्दोलनरत शिक्षकमाथि भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै समस्या समाधानका लागि वार्ता गर्न सरकारलाई सुझाव दिनुभएको छ ।
नेकपाका खगराज अधिकारीले बैठकमा पहिलो वक्ताका रूपमा बोल्दै...
दौडधूप बढी हुँदा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । नियमित चेक जाँचका लागि बुधबार बिहान टिचिङ अस्पताल परिषरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएपछि...
सत्तारुढ नेकपाले गुमायो अर्को एक नेता -गणेश पण्डित
काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलवार निधन भएको छ ।
आइतवारमात्र भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएर फर्किएका पण्डित उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा बाटोमै निधन भएको नेकपाले जनाएको छ...
अन्सारीका बाआमाको नागरिकताको विवरणमाथि छानबिन
काठमाडौं / संसद्को सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम मियाँ अन्सारीका बाआमाको नागरिकताको विवरणमाथि पनि छानबिन गर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त अन्सारीको नागरिकताको विवरण ढड्डामा दुई प्रकारको जन्ममिति पाइएको र...
























