राष्ट्रपतिसँग जर्मनीको संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको तोबियास फ्लुगेर नेतृत्वको जर्मनीको संसदीय प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरेको छ ।
त्यस अवसरमा उहाँहरूबीच नेपाल र सङ्घीय गणतन्त्र जर्मनीबीचको सम्बन्धका साथै...
आजकै दिन हो पञ्चायती शासकहरुले सुखानीमा केपी ओलीका सहयात्री योद्धाहरुलाई मारेको
आजकै दिन हो पञ्चायती शासकद्वारा सुखानीमा केपी ओलीका सहयात्री पाँच अगुवा क्रान्तिकारी योद्धाहरुलाई कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएको थियो ।
विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई...
प्रदेश २ को सरकार हेरफेर गर्ने तयारी
काठमाडौं / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश २ को सरकार हेरफेर गर्ने तयारी गरेको छ । हालै बसेको प्रदेशस्तरीय बैठकमा प्रदेश २ को सरकारगतिशील नभएको भन्दै मन्त्री मन्त्री फेर्ने विषय छलफल भएको हो...
सुरक्षा नीति प्रतिवेदन हस्तान्तरण
काठमाडौं / प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सुरक्षा नीति परिमार्जन उच्चस्तरीय समितिले सोमबार आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ ।
वि.सं. २०७३ मा जारी भएको सो नीतिमा समयानुकूल परिमार्जनका लागि गठित...
कमलपोखरी अतिक्रमप्रति राष्ट्रिय समाजवादी पार्टीको गम्भीर ध्यानाकर्षण
काठमाडौँ/राष्ट्रिय समाजवादी पार्टी, नेपालले काठमाडौँमा स्थित धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक रुपमै महत्वपूर्ण बोकेको कमलपोखरी सार्वजनिक सम्पदालाई केहि स्वार्थ बोकेका समूहबाट अतिक्रमण गरेको प्रती गम्भीर ध्यानाकर्षण गरेको छ ।
राष्ट्रिय समाजवादी पार्टी, काठमाडौँ भ्याली व्युरोले एक...
राष्ट्रपतिबाट दुई विधेयक प्रमाणीकरण
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७५ र ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७५ प्रमाणीकरण गरेकी छन् ।
संघीय संसद्का दुवै सदनको बैठकबाट...
विकासतर्फ भन्दा उखानतर्फ उन्मुख केपी ओली सरकार : नेता राठौर
बर्दिया / नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् माननीय किशोर सिङ राठौरले केपी ओली नेतृत्वको अहिले सरकार विकास तिर भन्दा उखान तिर उन्मुख भएको जनाएका छन् ।
नेता राठौरले यो सरकार निर्माण भएदेखि आजसम्म जनतालाई चिल्ला...
नेकपाले तीन दिनसम्म आधा झण्डा झुकाउने
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले तीन दिनसम्म देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन हुनुभएका पार्टीका नेता तथा पूर्व...
प्रदेश २ को स्थायी राजधानी ‘जनकपुर’ र भाषा ‘मैथिली’ राख्न देउवाको सुझाव
जनकपुर / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश २ को स्थायी राजधानी 'जनकपुर' र भाषा 'मैथिली' हुनुपर्ने जनाएका छन् ।
देउवाले जनकपुरमा आइतबार पत्रकार भेटघाटमा कांग्रेस प्रदेशको नाम, भाषा र राजधानीमा एकमत रहेको जनाए ।...
अध्यक्षद्वयले भरतमोहन अधिकारीको पार्थिव शरीरमा ओढाए पार्टीको झण्डा
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ ।
धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको अधिकारीको पार्थिव शरीरमा अध्यक्षद्वय ओली...
























