प्रचण्डको सुरक्षाका लागि ५९ जना सुरक्षाकर्मी खटाइयो

काठमाडौं / पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ। आफूलाई मारेर समस्या समाधान नहुने धारणा...

विप्लव नेकपाका माथिल्लाे तहका नेता जीवन्त पक्राउ !

काठमाडौं /  नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य जीवन्त ललितपुरबाट गिरफ्तार भएका छन् । सादा पोसाकका प्रहरीले बेलुकी ८ बजेतिर उनलाई गिरफ्तार गरेको पारिवारिक स्रोतले जनाएको छ । तर, प्रहरीले भने पक्राउ परेको बारे जानकारी...

नेकपा (माके)का अध्यक्ष गोपाल किरातीबाट विप्लव नेकपा विरुद्धको प्रतिवन्ध खारेज गर्न माग

काठमाडौं / नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा गत फागुन १, २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनका निर्णयहरु...

युद्धका नायक प्रचण्डलाई विपलवले मार्छन् भन्ने डर किन लाग्याे ? (हेर्नुस भिडियोसहित )

 काठमाडौं / नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एउटा खुलासा गर्नुभयो कि उहाँका पूर्व सहकर्मी नेत्रविक्रम चन्द (विपलव)ले सबै भन्दा पहिला उहाँलाई नै मार्ने भनेर लिष्ट तयार गरेका रहेछन् । आफूलाई पहिलो नम्बरमा मार्नुपर्छ भनेर...

वृद्धभत्ता हटाउन सरकारको तयारी

काठमाडौं / सरकारले सामाजिक सुरक्षाको रूपमा बाँडिरहेको बृद्वभत्ता हटाउने भएकोछ । बृद्धभत्ताको नाममा ठुलो चलखेल, राजनीति र भ्रष्ट्राचार भएको जनाउँदै सरकारले यसलाई हटाउन लागेको हो । बृद्धभत्ताको रूपमा जेष्ठ नागरिकहरूलाई दिँदै आएको भत्ता वैज्ञानिक...

नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ लाई प्रतिवन्ध फिर्ता गर्न बद्रि पंगेनीको माग

काठमाडौं / गायक बद्री पंगेनीले नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ माथि सरकारले लगाएको प्रतिवन्ध तत्काल फिर्ता गर्न माग गरेको छ । द्धन्द्धबाट अहिलेसम्म विश्वमा शान्ति र स्थिरता नभएको उल्लेख गर्दै गायक पंगेनीले विप्लवलाई जवर्जस्ती युद्धमा...

‘विप्लव’ नेतृत्वको पार्टीमाथि प्रतिबन्ध अलोकतान्त्रिकः नेता केसी

पोखरा– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक कदम भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीशाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले उक्त दललाई सरकारले...

दुई नेकपाबीच दुर्भाग्यपूर्ण भिडन्त सुरु

काठमाडौं / विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द घोषणा गरेको दुई दिन पछि अर्थात मंगलबार साँझ सरकारले विप्लव नेतृत्वको पार्टीलाई नै प्रतिबन्ध लगाउने निर्णय गरेको छ । विप्लव नेतृत्वको नेकपाका पछिल्ला गतिविधिबाट सशंकित बनेको सरकारले...

राष्ट्रिय समाजवादी पार्टीले सिके राउतवीचको ११ बुदे सहमति खारेज गर्न माग

काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी, नेपालले हालैमात्र नेपाल सरकार र सिके राउतवीच भएको ११ बुदे सहमति खारेज गर्न माग गरेको छ । पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकार र सिके गठबन्धनवीच भएको सहमती जालझेलपूर्ण...

प्रतिबन्ध लगाउने सरकारलाई जनस्तरबाटै प्रतिबन्ध लगाउने विप्लवको तयारी

काठमाडौं /  सरकारले आफ्नो पार्टीको शान्तिपूर्ण गतिविधिहरुलाई प्रतिबन्ध लगाएकोमा जनसत्ताले पनि सरकारलाई गाउँमा प्रतिबन्ध लगाउने भन्दै नेत्रविक्रम चन्द समूहले सरकारको प्रतिबन्ध लगाउने निर्णयकोे प्रतिवाद गरेको छ । विप्लव नेतृत्वको पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुनले हिजो...

RECENT POSTS

HOT NEWS