निजगढमा विमानस्थल निर्माणमा रुख काटानको विरोध गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ / निजगढमा विमानस्थल बनाउने क्रममा रुख काट्ने तयारी भएपछि त्यसको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ ।
विकास आवश्यक भए पनि त्यसको नाममा वातावरणको विनाश गर्न नहुने भन्दै जाग जनचेतना अभियानले वातावरणीय सचेतना जगाउने उद्देश्यसहित...
मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न गर्न समस्या ! आगामी दशैंंमा मात्र पानी आउने
काठमाडौं / इटालियन ठकेदार कम्पनी सिएमसीले हात झिकेपछि अलपत्र परेको मेलम्ची खानेपानी आयोजना अब कसरी निर्माण सम्पन्न गर्ने भन्ने समस्या देखिएको छ।
करिब ५ प्रतिशत मात्रै काम बाँकी हुँदा सिएमसीले विभिन्न बहानामा हात झिकेपटि बाँकी...
सत्तारुढ दल नेकपा छोडेर विप्लवको पार्टीमा प्रवेश गर्नेको संख्या बढ्दै
कञ्चनपुर / विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्नेहरुको लस्कर लागेको छ ।
सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएपनि कञ्चनपुरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर बिभिन्न ठाउँबाट १२० बढी विप्लव नेकपामा प्रबेश गरेका संगठन सुदृढिकरण अभियानका...
जीवन्तलाई राजकाज मुद्दा लाउने तयारीमा ओली सरकार
काठमाडौं /सरकारले प्रतिवन्ध घोषणा गरे लगत्तै पक्राउमा परेका विप्लव नेतृत्वको नेकपाका पोलिट ब्युरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ लाई सरकारले राजद्रोहको अभियोग लगाएको छ । शुक्रबार राति सिआईबीले पक्राउ गरेर सार्वजनिक नगरी राखिएका नेता जीवन्तलाई...
ग्रेटर नेपालको अभियान विश्वव्यापी हुँदै ! संयुक्त राष्ट्र संघमा पुग्यो नक्शा
काठमाडौं / विगत २०३ वर्षदेखि नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिन पहिले बेलायत र त्यसपछि इन्डियाको उपनिवेशको जाँतोमा पिसिँदै आएको दुर्दान्त पीडाको आवाजको सुनुवाइ गर्न अनुरोध गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा लामो प्रयासपछि ग्रेटर...
दाङ–सुर्खेत मितेरी सडकको रुपमा विकास हुन्छ : मन्त्री ज्वाला
शरद रेग्मी
दाङ / कर्णाली प्रदेशका अर्थ तथा योजना मन्त्री प्रकाश ज्वालाले दाङ सुर्खेत सडक निमार्णको कार्यले तिब्रता पाएको जनाउनुभएको छ ।
आईतबार दाङको तुलसिपुरमा रिपोर्टस क्लबका सञ्चारकर्मी हरुसङग बोल्दै मन्त्री ज्वालाले दाङ राजधानी भएको खण्डमा...
मन्त्रिमण्डल पुनर्गठन होइन पूर्णता चाहिँ हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन नभई पूर्णता मात्र दिइने जनाएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उनले रिक्त रहेका मन्त्रालयमा पूर्णता प्रदान गरिने प्रष्ट पारे ।
प्रधानमन्त्री ओलीले विप्लव...
प्रचण्ड आज पत्नि सीतासंग अमेरिका जाँदै
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल पत्नि सीताको उपचार गराउँन आज अमेरिका जाँदैछन् । पत्नी सीताको उपचारका लागि उनी आज साँझ अमेरिका जान लागेका हुन् ।
प्रचण्ड र सीतासँगै छोरी गंगा र...
विप्लवलाई वार्तामा ल्याउन ११ विद्यार्थी संघले सरकारसंग गरे माग
काठमाडौं / सत्ता बाहिर रहेका नेपाली कांग्रेस लगायत एघार दलका विद्यार्थी संगठनहरुले विप्लवलाई प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेका छन् ।
आज अखिल क्रान्तिकारीको केन्द्रिय कार्यलय कोटेश्वरमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले एउटा विज्ञप्ती जारी...
प्रधानमन्त्री ओलीद्वारा न्यूजिल्याण्डका प्रधानमन्त्रीलाई समवेदना सन्देश
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले न्यूजिल्याण्डको क्राइष्टचर्चस्थित मस्जिदमा भएको गोलीकाण्डमा निर्दोष व्यक्ति मारिएकामा त्यहाँका प्रधानमन्त्री ज्याकिण्डा अर्डेनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
न्यूजिल्याण्डका प्रधानमन्त्री अर्डेनलाई आज एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले आततायी...
























